सिमकोट– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र कर्णाली प्रदेश लोक सेवा आयोगका पदाधिकारीबीच मंगलबार मुख्यमन्त्री कार्यालयमा भेटघाट भएको छ। आयोगले कर्णाली प्रदेशमा रिक्त पदका लागि विज्ञापन खुलाएकै दिन मुख्यमन्त्रीले छलफल गरेका हुन्। त्यस क्रममा छिटो छरितो रुपमा काम अगाडि बढाउन मुख्यमन्त्री शाहीले सुझाव दिएका थिए। सरकार त्यसका लागि आइपर्ने सबैखाले अवरोध हटाउन तत्पर रहेको शाहीले […]