तपाईको मास्क खोई ?

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही सुरक्षाकर्मीलाई ‘तपाईको मास्क खोई ?’ अभियानमा रिवन लगाएर अभियानको शुभारम्भ गर्दै । तस्वीर, रासस

सम्बन्धित सामग्री

कालिकोटमा ‘तपाईको मास्क खोई?’ अभियान

कालिकोटमा ‘तपाईको मास्क खोई?’ अभियान सञ्चालन गरिएको छ। प्रहरी र स्वास्थ्यकर्मीले मास्क लगाउन आग्रह गर्दै र्‍याली गरेका छन्। तेस्रो चरणको कोरोना महामारी नियन्त्रणका लागि प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी र अधिकारवादी संघ–संस्थाहरुले शनिबा...

तपाईको मास्क खोई ?

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही सुरक्षाकर्मीलाई ‘तपाईको मास्क खोई ?’ अभियानमा रिवन लगाएर अभियानको शुभारम्भ गर्दै ।

वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खोई ?’ अभियान

सुर्खेत –  कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि वीरेन्द्रनगरमा ‘तपाईंको मास्क खोई ?’ अभियान सुरु गरिएको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा सार्वजनिक ठाउँलगायतका ठाउँमा धेरैले मास्क नलगाएको पाइए पछि जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) को आयोजनामा शनिबार ‘तपाईको मास्क खोई ?’ अभियान सुरु गरिएको हो ।  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितिमा अभियान सुरु गरिएको छ । मुख्यमन्त्री शाहीले नागरिकहरुलाई कोरोनाबाट बच्न अनिवार्य मास्क लगाउन आग्रह गर्नुभयो । साथै उहाँले खो...

धनकुटामा 'तपाईको मास्क खोई?' अभियान सञ्चालन

जिल्ला प्रहरी कार्यालय धनकुटाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ काे तेस्रो लहर आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै 'तपाईको मास्क खोई?' अभियान सञ्चालन गरेको छ।...

‘मास्क’ अभियान तीव्र, एकैदिन ६५ हजारले पाए मास्क

‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।

‘मास्क’ अभियान तीव्र, एकैदिन ६५ हजार बढीलाई वितरण

काठमाडौँ– कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि मुलुकभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको छ । नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अभियानमा वैशाख ६ यता सात लाख चार हजार ३७६ जनालाई मास्क […]

‘मास्क’ अभियान तीव्र, एकैदिन ६५ हजारले पाए

कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि मुलुकभर नै मास्क वितरण अभियानलाई तीव्रता दिइएको छ ।  नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अभियानमा वैशाख ६ यता सात लाख चार हजार ३७६ जनालाई मास्क वितरण गरी सकिएको छ ।नयाँ भेरियन्ट सहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृ

सुर्खेतमा ‘तपाईको मास्क खोई ?’ अभियान

कोरोना सङ्क्रमण बढ्न थालेपछि सुर्खेतमा मास्क प्रयोगमा कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा वीरेन्द्रनगरमा मङ्गलबारदेखि ‘तपाईको मास्क खोई’ अभियान शुरु भएको छ । अभियानमा जनस्वास्थ्य कार्यालय, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायीले सहभागिता जनाएका छन् । सबैलाई अनिवार्य रुपमा मास्क लगाउन पे्ररित गर्ने उद्देश्यले प्रदेश राजधानी वीरेन्द्रनगरलाई केन्द्रित गरी अभियान थालिएको हो । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मास्क लगाउन अटेर गर्ने, मास्कविनै भीडभाडमा जाने प्रवृत्ति बढेकाल...

सुर्खेतमा ‘तपाईको मास्क खोई’ अभियान

मानबहादुर वलीसुर्खेत, साउन १९ । सुर्खेतमा कोरोना संक्रमितको संख्या वृद्धि भइहेको भन्दै जनचेतना जगाउन मास्क अभियान थालिएको छ । तपाईको मास्क खोई भन्दै सडकमा हिडिरहेका सर्वसाधरणलाई जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मास्क अभियान थालिएको हो । वीरेन्द्रनगरको मंगलगढी चोकमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्ट लगायत प्रहरी, सशस्त्र प्रहरी, […]

प्रहरीद्वारा ६,१७८ जनालाई निःशुल्क मास्क वितरण

काठमाडौं। कोभिड-१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ६,१७८ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ। प्रहरीले कोरोना नियन्त्रण गर्ने उद्देश्यले अहिले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। यही अभियानअन्तर्गत ‘तपाईको मास्क खोई?’ कार्यक्रम गरेको हो।