कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही भन्छन्, “भारत र चीनले नेपालको सीमा मिचेको भन्न सक्छन् र ?”

काठमाडौं, ३ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही भारत र चीनसँगको सीमा विवादमा कूटनीतिक समाधान खोज्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री शाहीले भने, “हामी दुइटा विशाल देशको बीचमा छौं । सीमा विवाद हुने भनेकै छिमेकी देशसित हो । तर, हामीले सीमामा […]

सम्बन्धित सामग्री

हुम्लाको प्रदेशसभा २ मा कांग्रेसका जीवनबहादुर शाही विजयी

सिमकोट – हुम्ला प्रदेश सभा २ बाट नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका छन्। शाहीले ७ हजार ५६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका छक्कबहादुर लामाले २ हजार ९७९ मत पाए। यस्तै राप्रपाका नैनसिंह रावतले ९८ मत पाए। यहाँ १० हजार ३१४ मत खेसेकोमा ११९ मत बदर […]

हुम्ला प्रदेश (२) मा मुख्यमन्त्री शाही विजयी

प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत हुम्ला (२)बाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही विजयी भएका छन् । मुख्यमन्त्री शाहीले चार हजार ७७  मतको अन्तरमा जित हात पारेका हुन् ।  उनले सात हजार ५६...

कर्णालीका मुख्यमन्त्री शाही गृह जिल्लामा

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्ला आइपुगेका छन् । प्रदेशसभा सदस्य पदका लागि २ नम्बर क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका शाही चुनावी प्रचारका लागि मुख्यमन्त्री शाही जिल्लामा पुगेका हुन् । खराब मौसमको कारण काठमाडौँबाटै उम्मेदवारी दर्ता गराएका उनी पहिलाेपटक गृह जिल्लामा पुगेका हुन् । उनले सिमकोट बिमानस्थलमा संक्षिप्त कुरा गर्दै जिल्ला आउने […]

बहिनीलाई श्रद्धाञ्जली दिन हुम्ला पुगे मुख्यमन्त्री शाही

सिमकोट – बहिनी याङ्की लामाको मृत्यु भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृहजिल्ला हुम्ला आइपुगेका छन्। बहिनीलाई अन्तिम श्रद्धान्जली दिन र शोकमा डुबेको परिवारलाई भेट्न उनी हुम्ला आइपुगेका हुन्। कांग्रेस जिल्ला उपसभापति बसन्त रोकायाले मुख्यमन्त्री शाही बहिनीको मृत्यु भएपछि मंगलबार साँझ सुर्खेतबाट सिमकोट आइपुगेको जानकारी दिए। लामाको बुधबार बौद्ध परम्पराअनुसार अन्तेष्टि गरिने छ। मृतक लामाका […]

‘जनताको साथमा कांग्रेस’ कार्यक्रमका लागि हुम्ला आइपुगे मुख्यमन्त्री शाही

‍सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्लामा आइपुगेका छन्। मुख्यमन्त्री शाही ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमका लागि हुम्ला आइपुगेका हुन्। कांग्रेस जिल्ला उपसभापति बसन्त रोकायाले भदौ १५ गतेबाट सञ्चालन हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि मुख्यमन्त्री शाही जिल्ला आइपुगेको जानकारी दिए। हुम्लामा सो कार्यक्रम बुधबारबाट सुरु हुँदैछ। देशभर उक्त […]

निर्वाचन गतिविधिकाे अनुगमन गर्न मुख्यमन्त्री शाही हुम्ला

सिमकोट- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृहजिल्ला हुम्ला आइपुगेका छन्। स्थानीय तहको निर्वाचनको अनुमगनका लागि हवाइजहाजबाट मुख्यमन्त्री शाही जिल्लामा आइपुगेका हुन्। गृहजिल्लामा आइपुगेलगत्तै मुख्यमन्त्री शाहीले सञ्चारकर्मीहरूसँग बोल्दै निर्वाचनका गतिविधिहरूको अनुगमनका लागि जानकारी दिए। निर्वाचनका लागि हालसम्म भएका गतिविधिहरूको जानकारी समेत लिने उनले बताए। निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुनुपर्ने बताउँदै उनले भयरहित वातावरणमा मतदान गर्न […]

कर्णाली प्रदेशका मुख्यमन्त्री र युरोपियन युनियन राजदुतबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपियन युनियनका राजदुतबीच भेटवार्ता भएको छ।...

मुख्यमन्त्री जीवनबहादुर शाही शुक्रबार गृहजिल्ला हुम्ला आउने

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुख्यमन्त्री भएयता दोस्रो पटक गृहजिल्ला आउन लागेका छन्। यसअघि खार्पुनाथ गाउँपालिकाको आग्रहमा बाढी–पहिरो पीडितको स्थलगत अनुगमन गर्न जिल्ला आएका मुख्यमन्त्री शाही यसपटक भने कार्यालयकै कामको सिलसिलामा हुम्ला आउन लागेका हुन्। मुख्यमन्त्री शाहीको नेतृत्वमा ठूलै टोली हुम्ला आउन लागेकाे हो। शुक्रबार बिहान हुम्ला आउने उनको टोलीमा प्रमुख सचिव, मुख्यमन्त्री […]

मुख्यमन्त्री शाहीले गरे लोक सेवाका पदाधिकारीसँग छलफल

सिमकोट– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र कर्णाली प्रदेश लोक सेवा आयोगका पदाधिकारीबीच मंगलबार मुख्यमन्त्री कार्यालयमा भेटघाट भएको छ। आयोगले कर्णाली प्रदेशमा रिक्त पदका लागि विज्ञापन खुलाएकै दिन मुख्यमन्त्रीले छलफल गरेका हुन्। त्यस क्रममा छिटो छरितो रुपमा काम अगाडि बढाउन मुख्यमन्त्री शाहीले सुझाव दिएका थिए। सरकार त्यसका लागि आइपर्ने सबैखाले अवरोध हटाउन तत्पर रहेको शाहीले […]