कांग्रेस नेताले उम्मेदवारसँग पैसा उठाएको यसरी भयो पुष्टि
स्थानीय तहमा उम्मेदवार वन्न टिकटका लागि कांग्रेसले पैसा उठाएको आरोपलाई नेता डा. शेखर कोइरालाले पुष्टि गरेका छने । स्थानीय तह निर्वाचनमा टिकट वितरण गर्दा अनियमितता हुँदा इमान्दार कार्यकर्ता पीडामा परेको उनले ...
कांग्रेस यतिबेला आन्तरिक रूपमा अलमलमा छ वा विवादमा छ। पार्टी नेतृत्वले कांग्रेसलाई अगाडि बढाउन नसकेको वा कांग्रेस-कांग्रेस जस्तो भएर अगाडि बढ्न नसकेको आरोप इतर पक्षले लगाइरहेका छन्। दुई-दुई महिनामा बस्नु पर्ने केन्द्रीय कमिटीको बैठक एक वर्षसम्म बस्न सकेको छैन। नेतृत्वले आफ्नो पक्षलाई काखी च्यापेको भन्दै आलोचना भइरहेको छ। भ्रष्टाचारको मुद्दा खेपिरहेकालाई पार्टीले निलम्बन गर्न नसकेको […]
काठमाडौं, मंसिर ४ । आज हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमाकेही शीर्ष नेताले आफैँ उम्मेदवार रहेको क्षेत्रमा आफैँलाई मतदान गर्दै छन् भने कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफैँलाई मतदान गर्न पाउने छैनन् । एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस महामन्त्री डा।शशाङ्क कोइराला, लोसपाका नेता महन्थ ठाकुर, राजेन्द्र महतो र जसपाका अध्यक्ष […]
नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा भेला गर्दै छ। ती भेलामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।...
सत्तागठबन्धनका शीर्ष नेताले संयुक्त रूपमै चुनावी प्रचार अभियान थालेका छन् । काठमाडौं २ बाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रचार...
झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चोरको खुट्टा काटभन्दा अन्य दलका नेताले खुट्टा तानेकोजस्तो नेताहरुको प्रवृत्ति देखिएको बताएका छन्। कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा बोलेका कुरा नेताहरुले चरित्र सुधार्नुपर्ने अवस्था आएको कुरा रहेको उनले बताए। तर अन्य नेता आफूमाथि खनिएको उनले बताए। उनले भने, ‘मैले प्रवृत्तिको कुरा गरेको थिएँ। तर नेताले आफैंलाई भनिएकोजस्तो चोरको खुट्टा […]
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा छिमेकी देश भारतका मुख्य २ दलका प्रतिनिधिले सम्बोधन गर्ने भएका छन् ।
शुक्रवार हुने उद्घाटन समारोहमा सत्तारुढ भाजपा र विपक्षी कांग्रेस आईका प्रतिनिधिले सम्बोधन गर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू बिहीवार नै काठमाडौं आइपुग्दैछन् । अन्य देशका नेताहरू सहभागी नहुने भएका छन् ।
सोसलिस्ट इन्टरनेसनलको सदस्य रहेको कांग्रेसले अन्य देशका नेतालाई पनि आमन्त्रण गरेको थियो । महाधिवेशन उद्घाटन समारोहलाई कांग्रेसका पदाधिकारी र प्र...
गुल्मी कांग्रेस नेतृत्वका लागि दुई जना युवा नेताले उम्मेदवारी घोषणा गरेका छन् ।
गुल्मीको आठौं जिल्ला अधिवेशन शुक्रबार शनिबार हुँदैछ । अहिलेसम्म सभापतिका दुई आकांक्षीले आफ्नो उम्मेदवारीको औपचारिक घोषणा गरेका छन् ।
महाधिवेशन प्रतिनिधिद्वय खिलध्वज पन्थी र बेद बहादुर थापामगरले सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।
पन्थी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । पन्थीले पत्रकार सम्मेलन र थापाले सामाजिक संजालमार्फत उम्मेदवारीको घोषणा गरेका हुन् । खिलध्वज पन्थी नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव हुन् ।
पन्थ...
काठमाडौं, कात्तिक १२ । सत्तारुढ दल नेपाली कांग्रेसका १२ जना नेताले न्यायालय शुद्धीकरणको लडाइँको पक्षमा उभिन पार्टीसमक्ष आग्रह गरेका छन् । उनीहरुले अहिले न्यायालयको अवस्थामा पेचिलो बनेको र संविधान रक्षाका लागि खेलेको भूमिकालाई लिएर प्रतिशोध साध्ने काम भैरहेको भन्दै कांग्रेस अहिलेको अवस्थामा मौन बस्न नहुने बताएका हुन् । कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, […]
काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले बहुदल आएपछि सबै पार्टीमा केही निश्चित नेताले कब्जा गरेकाले राजनीतिक परिवर्तनको आभास हुन नसकेको भन्दै उनले नेताहरूको कडा आलोचना गरेका छन्।राजनीतिमा पनि अरु क्षेत्रमा जस्तै निश्चित समयपछि अवकाश लिनुपर्ने उनको भनाइ थियो। नेपालका नेताले भने त्यसो नगरेको बरु आर्यघाट पुग्ने बेलासम्म पनि पद नछाड्दा नेपालीमा निरासा छाएको उनले बताए।उनले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति स