भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको ट्वीटर अकाउन्ट केही समयका लागि ह्याक भएको छ । आइतबार नरेन्द्र मोदि नामक मोदिको अकाउन्ट केही समयका लागि ह्याक भएको हो । ह्याकरले आधिकारिक अकाउन्टबाट बिटकोइनको बारेमा ट्वीट पनि गरेको थियो ।
अकाउन्ट ह्याकपछि ट्वीटमा मध्यरात पछि भारतमा बिटकोइनलाई आधिकारिक टेन्डरको रुपमा ल्याइएको बताइएको थियो । ट्वीटमा भारतले बिटकोइनको खरिद गरेको र...