भिजिट तथा पर्यटक भिसामा गएका नेपाली निर्धारित समयमा नफर्किए के हुन्छ ?

काठमाडौं । भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपालीलाई सहजीकरण गर्दै अध्यागमन विभागले मंगलबार यात्रा परामर्श जारी ग¥यो । विभागले भिजिट तथा पर्यटक भिसामा गएर अन्य काम नगर्न भन्दै तोकिएको समयमा स्वदेश फर्कन आग्रह गरेको छ । यात्रा परामर्शअनुसार ६ वटा शर्त पूरा गरेर नेपालीहरु पर्यटक तथा भिजिट भिसामा सहजै विदेश जान पाउनेछन् । विभागका […]

सम्बन्धित सामग्री

थाईल्याण्ड दूतावासले भन्योः भिजिट भिसामा म्यानमार, कम्बोडिया र लाओस् नआउनु

काठमाडौँ – थाईल्याण्डस्थित नेपाली दूतावासले भिजिट भिसामा म्यानमार, कम्बोडिया र लाओसमा नजान सूचित गरेको छ। थाईल्याण्ड हुँदै ती देशमा काम पाउने लोभमा जाँदा नेपालीहरु बन्धक बनिरहेको जानकारी दिँदै सचेत रहन आह्वान गरेको हो। दूतावासले भनेको छ, ‘थाइल्याण्ड, कम्बोडिया तथा लाओसमा पर्यटक भिसामा आउनेहरूले कुनै पनि बाहानामा काम गर्न नपाउने र यी मुलुकहरूमा नेपालीहरूलाई वैदेशिक रोजगार […]

भिजिट भिसामा विदेश जानेले टिकट काट्नुअघि अध्यागमनसँग पूर्व स्वीकृति लिनु पर्ने

काठमाण्डौ – भिजिट भिसामा विदेश घुम्न जानेहरूले अब टिकट काट्नुअघि नै अध्यागमन विभागबाट अनुमति लिन पर्ने भएको छ । गृह मन्त्रालयले गएको साउन ३० गते मन्त्री स्तरबाट स्वीकृति गरेको पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ ले यस्तो व्यवस्था गरेको हो । यो कार्यविधिले गरेका व्यवस्थाहरू गृह मन्त्रालयबाट कार्यविधि स्वीकृति भएको ६० दिन अर्थात् आउँदो कात्तिक महिनादेखि लागू हुनेछ । पहिलो चरणमा खाडीका देशहरू, मलेसिया, अफ्रिकी देशहरू तथा दक्षिण अमेरिकी देशमा पर्यटक भिसामा जाने नेपालीका लागि यसले गरेको व्...

नेपालीलाई पर्यटक भिसामा कडाइ

पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ । पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’ स्वीकृत गर्दै कडाइ गरेको हो ।भिजिट भिसामा बाहिरिने र अन्य प्रयोजनमा संलग्न हुने नेपालीको संख्या बढेपछि कार्यविधिमार्फत व्यवस्थित गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक […]

नेपालीलाई पर्यटक भिसामा कडाई

काठमाडौं । पर्यटक भिसामा विदेश जान सरकारले कडाई गरेको छ । पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश र्फिता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९ स्वीकृत गर्दै कडाई गरेको हो । भिजिट भिसामा बाहिरिने र अन्य प्रयोजनमा संलग्न हुने नेपालीको संख्या बढेपछि कार्यविधिमार्फत व्यवस्थित गर्न […]

भिजिट भिसामा विदेश जाँदा अब विमानस्थलबाट नफर्काइने

इमेल/एसएमएसबाट पूर्वस्वीकृति दिने अध्यागमनको तयारी  पर्यटक भिसा (भिजिट भिसा)मा विदेश जाने क्रममा अब विमानस्थलबाट फर्कनु नपर्ने भएको छ । यससम्बन्धी प्रस्ट मापदण्ड बनाई अनलाइनमार्फत भिजिट भिसाको पूर्वस्वीकृति दिने व्यवस्था कार्यान्वयन गर्ने सरकारको तयारी...

तस्वीर : भिजिट नेपाल लेखिएको फ्रेममा फोटो खिच्दै गरेका भारतीय पर्यटक

पोखराको गौरीघाटस्थित  फेवाताल छेउमा भिजिट नेपाल लेखिएको फ्रेममा तस्वीर कैद गर्दै भारतीय पर्यटक । पछिल्लो समय पोखराको लेकसाइड लगायत आसपासका क्षेत्रमा भारतीय पर्यटकको आगमन बढ्दै गएको छ । तस्वीर : रासस

भिजिट भिसामा सरकारको नयाँ व्यवस्था

काठमाडौँ । नेपाल सरकारले पर्यटक भिसामा विदेश जाने सम्बन्धमा नयाँ व्यवस्था ल्याएको छ। अध्यागमन विभागले नयाँ कार्यविधि कार्यान्वयनमा नल्याउँदासम्म गृह मन्त्रालयले पछिल्लो व्यवस्थालाई परिमार्जन गरेको हो । गृह मन्त्रालयका अनुसार खाडी मुलुकका हकमा कम्तीमा दुई पटक गइसकेको र खाडीभन्दा बाहेककाको हकमा कम्तीमा एक पटक गएकाले भिजिट भिसा जान पाउने छन् । वार्षिक न्यूनतम ५ लाख […] The post भिजिट भिसामा सरकारको नयाँ व्यवस्था appeared first on राजधानी राष्ट्रिय दैनिक.

भिजिट भिसामा सरकारको नयाँ व्यवस्था

काठमाडौँ । नेपाल सरकारले पर्यटक भिसामा विदेश जाने सम्बन्धमा नयाँ व्यवस्था ल्याएको छ। अध्यागमन विभागले नयाँ कार्यविधि कार्यान्वयनमा नल्याउँदासम्म गृह मन्त्रालयले पछिल्लो व्यवस्थालाई परिमार्जन गरेको हो। गृह मन्त्रालयका अनुसार खाडी मुलुकका हकमा कम्तीमा दुई पटक गइसकेको र खाडीभन्दा बाहेककाको हकमा कम्तीमा एक पटक गएकाले भिजिट भिसा जान पाउने छन्। वार्षिक न्यूनतम ५ लाख रुपैयाँ कर […]

लोकान्तर समाचार प्रभाव : भिजिट भिसामा खाडी राष्ट्रमा जान रोक

गृह मन्त्रालयले भिजिट भिसामा खाडी देशहरू र मलेसिया जान रोक लगाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै भिजिट भिसामा खाडी जान रोक लगाएको जनाएका छन् । यसअघि लोकान्तर डट्कमले माघ ५ गते ‘ सरकारलाई टाउको दुखाइ बन्दै पर्यटक भिसामा खाडी जाने नेपाली, ५ महिनामा बाहिरिए ६७ हजार’ शीर्षकको समाचार प्रकाशित गरेको थियो । सरकारलाई टाउको दुखाइ बन्दै पर्यटक भिसामा खाडी जाने नेपाली, ५ महिनामा बाहिरिए ६७ हजार लोकान्तरमा समाचार प्रकाशित भएपछि गृह मन्त्रालयद्वा...