काठमाडौं – सत्ता गठबन्धनमा सहभागी दलले अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन (एमसीसी) पारित गर्न साथ नदिने देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तता बढेको छ। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गरेर भए पनि एमसीसी पारित गर्ने चेतावनी सत्ता गठबन्धनका नेतालाई दिइसकेका छन्। केही दिनअघि बालुवाटारमा भएको सत्ता गठबन्धन दलको बैठकमा […]