नयाँ दिल्ली : भारतमा जारी लकडाउन अब खुकुलो बनाइने भएको छ। भारत सरकारले देशलाई तीन चरणमा खुकुलो बनाउने भएको हो। केन्द्रीय गृह मन्त्रालयले यसका लागि शनिवार नयाँ निर्देशिका जारी गरेको छ।
यो निर्देशिका अनुसार जुन ८ पछि होटल, रेस्टुरेन्ट, सपिङ मल र धार्मिकस्थल खुल्नेछन्। तर यसमा निश्चित शर्त राखिएको छ। देशभरमा अब केबल...