चक्रपथ विस्तारबारे कांग्रेस र रास्वपा सांसदको संकल्प प्रस्ताव दर्ता
३० जेठ, काठमाडौं । चक्रपथको कलंकी–चाबहिल खण्डको काम तत्काल सुरु गर्न माग गर्दै नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले संकल्प प्रस्ताव दर्ता गरेका छन् ।
कांग्रेस सांसद प्रदीप पौडेल प्रस्ताव रहेको संकल्प प्रस्ताव बुधबार …
१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवशका अवसरमा राष्ट्रपतिले दिएको कैद माफी मिनाहा विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । कैद माफी मिनाहासम्बन्धी कानुन सही नियतले बनाए पनि अहिलेको सरकारले त्यसको गलत प्रयोग गरिरहेको भन्दै रास्वपाले यो विषयमा संसदमा छलफल गर्नुपर्ने बताएको हो । रास्वपा सांसदहरु डोलप्रसाद अर्याल, निशा डाँगी र अशोककुमार […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डेँगी रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डेङ्गी रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गरेको छ।
रास्वपाका सांसद विराजभक्त श्रेष्ठले डेङ्गी रोग फैलन नदिन यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएको सो पार्टीका सचेतक…
बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्याल, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, सन्तोष परियार, मनीष झा, असिम साह, गणेश पराजुली, डा. तोसिमा कार्की लगायतले उक्त कार्यक्रम खारेज गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका हुन्।...
काठाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष खारेजीको माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ । अर्थतन्त्र धराशायी भएको अवस्थामा विकास कोषले राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने भन्दै रास्वपाले बिहीबार संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको हो ।
‘२०५१ सालदेखि २ लाख ५० हजार रु...
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तथा सांसदहरुको समूहले शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालयमै गएर भेट गरेको छ। संसद्मा भ्रष्टाचारबिरुद्ध संकल्प प्रस्ताव दर्ता गर्नुअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठलाई त्यसबारे जानकारी दिन रास्वपा अध्यक्ष तथा संसदीय दलका नेता लामिछाने सहित सबै सांसदहरू गृह मन्त्रालय पुगेका हुन्। भेटघाटमा उपप्रधानमन्त्री तथा गृह मन्त्री श्रेष्ठले चालेको भ्रष्टाचार […]