कैद मिनाहाबारे रास्वपाले संसदमा दर्ता गर्‍यो संकल्प प्रस्ताव

१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संविधान दिवशका अवसरमा राष्ट्रपतिले दिएको कैद माफी मिनाहा विषयमा संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ । कैद माफी मिनाहासम्बन्धी कानुन सही नियतले बनाए पनि अहिलेको सरकारले त्यसको गलत प्रयोग गरिरहेको भन्दै रास्वपाले यो विषयमा संसदमा छलफल गर्नुपर्ने बताएको हो । रास्वपा सांसदहरु डोलप्रसाद अर्याल, निशा डाँगी र अशोककुमार […]

सम्बन्धित सामग्री

संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता

७ मंसिर, काठमाडौं । जनमत पार्टीले संसदमा रंगभेदविरुद्ध संकल्प प्रस्ताव दर्ता गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउतले मंसिर गतेलाई रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन आवश्यक रहेको भन्दै प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता गरेका हुन् । प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७९ मा संकल्प प्रस्ताव दर्ता गर्न सकिने […]

आम माफीविरुद्ध रास्वपाको संकल्प प्रस्ताव

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आम माफीको गलत प्रयोग भएको भन्दै त्यसलाई रोक्न संकल्प प्रस्ताव दर्ता गरेको छ ।...

छुवाछूतविरुद्ध संकल्प प्रस्ताव

संविधान र कानुनमा व्यवस्था भएबमोजिम छुवाछूत वा विभेद गर्नेलाई कडा कारबाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति भराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरिएको छ।...

छुवाछूतविरुद्ध संकल्प प्रस्ताव

संविधान र कानुनमा व्यवस्था भएबमोजिम छुवाछूत वा विभेद गर्नेलाई कडा कारबाही गर्ने र पीडितलाई उचित क्षतिपूर्ति भराउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता गरिएको छ।...

हदम्याद हटाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता, कसरी अघि बढ्छ प्रकिया ?

काठमाडौं : बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउन प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेसकी सांसद डिला संग्रौला प्रस्तावक रही हदम्याद हटाउन संकल्प प्रस्ताव दर्ता भएको हो। उक्त प्रस्तावमा कांग्रेसकै सांसद प्रमिला राई, रंगमती शाही र सुजाता परियार छन्। एक युवतीले आफूमाथि ८ वर्ष अघि बलात्कार भएको घटना सार्वजनिक गरेपछि…

करणी मुद्दाको उजुरी गर्ने हदम्याद बढाउन संकल्प प्रस्ताव दर्ता

काठमाडौँ – करणी कसुरको उजुरी गर्ने हदम्याद बढाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता भएको छ। चार जना सांसदहरुले संयुक्त रुपमा कानुन संशोधन हुनुपर्ने जिकिरसहित संकल्प प्रस्ताव प्रतिनिधिसभाको सचिवालयमा दर्ता गराएका हुन्। सांसदहरु डा. डिला संग्रौला पन्त, सुजाता परियार, प्रमिला राई र रंगमती शाहीले मुलुकी अपराध संहिताको दफा २२९ मा रहेको हदम्याद सम्बन्धी व्यवस्थालाई हटाउन […]

यौन हिंसामा उजुरीको हदम्याद हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता

मुलुकमा यौन हिंसा बढिरहेको भन्दै राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता भएको छ । बाल यौन दुर्व्यवहारको कसुरमा सजायका लागि उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्था पूर्ण रूपमा हटाउन संसद्मा छलफल गर्नुपर्ने आवश्यक रहेको...

राष्ट्रिय सभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता गरे सत्तारुढका सांसदले

काठमाडौँ । सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् । गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो । प्रस्तावको समर्थकमा काँग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर र जसपाकी प्रमिलाकुमारी रहेका छन् ।

राष्ट्रियसभामा १५ बुँदे संकल्प प्रस्ताव दर्ता

सत्तारुढ गठबन्धनका सांसदहरूले १५ बुँदे संकल्प प्रस्ताव राष्ट्रिय सभामा दर्ता गरेका छन् । गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित डा खिमलाल देवकोटाको प्रस्तावक रहेर १५ बुँदे संकल्प प्रस्ताव बुधबार दर्ता गरिएको हो । प्रस्तावको समर्थकमा काँग्रेसका सांसद जितेन्द्रनारायण देव, माओवादी केन्द्रका रामनारायण बिडारी, नेकपा (एकीकृत समाजवादी)का शेरबहादुर कुँवर र जसपाकी प्रमिलाकुमारी रहेकी छन् ।