काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने तथा सांसदहरुको समूहले शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मन्त्रालयमै गएर भेट गरेको छ। संसद्मा भ्रष्टाचारबिरुद्ध संकल्प प्रस्ताव दर्ता गर्नुअघि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठलाई त्यसबारे जानकारी दिन रास्वपा अध्यक्ष तथा संसदीय दलका नेता लामिछाने सहित सबै सांसदहरू गृह मन्त्रालय पुगेका हुन्। भेटघाटमा उपप्रधानमन्त्री तथा गृह मन्त्री श्रेष्ठले चालेको भ्रष्टाचार […]