काठाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष खारेजीको माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गराएको छ । अर्थतन्त्र धराशायी भएको अवस्थामा विकास कोषले राष्ट्रिय ढुकुटीको दोहन मात्र हुने भन्दै रास्वपाले बिहीबार संघीय संसद् सचिवालयमा संकल्प प्रस्ताव दर्ता गराएको हो ।
‘२०५१ सालदेखि २ लाख ५० हजार रु...