डेङ्गी रोग नियन्त्रण गर्न माग गर्दै रास्वपाले दर्ता गर्‍यो सङ्कल्प प्रस्ताव

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डेङ्गी रोग नियन्त्रण, रोकथाम र उपचारका लागि बेलैमा सावधानी अपनाउनुपर्ने भन्दै सङ्घीय संसद् सचिवालयमा सङ्कल्प प्रस्ताव दर्ता गरेको छ। रास्वपाका सांसद विराजभक्त श्रेष्ठले डेङ्गी रोग फैलन नदिन यसवर्ष वर्षायाम सुरु हुनुअघि नै सावधानी अपनाउन माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएको सो पार्टीका सचेतक…