रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाइने

होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी उक्त व्यवसाय सञ्चालनका लागि जारी ‘मापदण्ड तथा आचारसंहिता’ अपनाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको हो ।गृह प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलको संयोजकत्वमा गठित समितिले रात्रिकालीन मनोरञ्जनप्रधान पर्यटनमूलक व्यवसायलाई समय सान

सम्बन्धित सामग्री

काठमाडौंमा राती १२ बजेसम्म रेष्टुरेन्ट खोल्न पाइने

काठमाडौं जिल्लामा मध्यराती १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ। मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रात्रिकालिन व्यवसाय सञ्चालनको समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो। बिहीबार जिल्ला प्रशासनले सो...

कफी व्यवसाय गर्नेलाई मुक्तिनाथ विकास बैंकले विनाधितो कर्जा दिने

कफी सम्बन्धी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिहरूले कफी मेसिन खरिद गर्नको लागि मुक्तिनाथ विकास बैंकबाट विनाधितो कर्जा पाउने भएका छन् । कफी मेसिनको लागतमा ५० प्रतिशत ऋण रकम विनाधितो पाइने भएको हो ।कफी व्यवसाय सम्बन्धी तालिम दिई व्यवसायी बनाउँदै आएको काठमाडौँ पुतलीसडकमा रहेको कफी सोलुसन प्रालि र मुक्तिनाथ विकास बैंकबीच कफी व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिहरूलाई ब्यवसायीक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको हो । सम्झौता अनुसार  कफी सोलुसन प्रालिले कफी सम्बन्धी व्यवसाय सञ्चालन गर्न इच

कास्कीमा रात्रीकालीन व्यवसाय राति ११ बजेसम्म सञ्चालन गर्न पाइने

काठमाडौं : स्थानीय तहको चुनावी सुरक्षालाई मध्यनजर गरी कास्कीमा पर्यटन व्यवसाय सम्बद्ध व्यवसायहरु सञ्चालन गर्ने समय तोकिएको छ।शुक्रबार बसेको कास्की जिल्ला समन्वय समितिको बैठकले पर्यटन व्यवसायमा सम्बद्ध व्यवसायसहित रात्रीकालीन मनोरञ्जनात्मक व्यवसाय वैशाख २५ गते आइतबारदेखि २८ गतेसम्म राति ११ बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो।वैशाख ३० गते मतदानका दिन भने पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रहरी कास्कीले जनाएको छ।

पुष्प व्यवसाय प्रवद्र्धन गर्न सरकारले लगानी बढाउनुपर्छ

कृषि व्यवसायअन्तर्गत रहेको पुष्प व्यवसाय पछिल्लो समय विस्तार हुँदै गएको छ । तत्काल प्रतिफल पाइने भएकाले पनि यस व्यवसायतर्फ किसानको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएर आएकाले पनि पुष्प व्यवसाय सञ्चालन गर्दै आएका छन् । मुलुकका विभिन्न ४३ जिल्लामा १ सय ५७ हेक्टर क्षेत्रफलमा पुष्पखेती गरिँदै आएको छ । यस व्यवसायमा […]

मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाइने

अब मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाइने भएको छ । होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाइने

अब मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालन गर्न पाइने भएको छ । होटललगायत रात्रिकालीन मनोरञ्जनात्मक व्यवसाय चौबीसै घण्टा सञ्चालनका लागि स्थानीय प्रशासनलाई व्यवसायीहरूसँग समन्वय गरी आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने (निर्णयसहित)

काठमाडौं : सरकारले रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न दिने भएको छ।  गृह मन्त्रालयले रात्रिकालीन व्यवसायमा लगाइँदै आएको समय सीमा हटाउँदै २४ सै घण्टा चल्न दिने निर्णय गरेको हो। गृहको निर्णयसँगै अब होटल, रेस्टुरेन्ट, डान्स, दोहोरी क्लब, लाउन्ज बारलगायतका सबै रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन पाइने भएको छ। यसअघि प्रहरी प्रशासनले १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न रोक लगाएको थियो।तर, व्यवसायीहरुले मध्यरात नहुँदै व्यवसाय बन्द गर्दा आर्थिक क्रियाकलाप सुस्ताएको गुनास

आजदेखि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइने

काठमाडौं, १ फागुन । कोरोना भाइरसको तेस्रो लहरको कारण गत माघ ७ गतेदेखि बन्द गरिएका रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बार, सिनेमा हललगायत व्यवसाय आजबाट खुल्ला गर्न अनुमति दिइएको छ । आजबाट डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी आजदेखि […]