जाकार्ता आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु

इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तको नुगा जिल्लामा शनिबार पृथकतावादी समूहले गरेको छुट्टाछुट्टै चारवटा आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ ।उक्त घटनामा अन्य दुई जना घाइते भएका छन् ।  प्रहरी प्रवक्ता अहमद मुस्ताफा कमलले आक्रमण देशको एक पृथकतावादी समूहले गराएको दावी गर्दै भने, “आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै अन्य दुई जना गम्भीर घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता कमलका अनुसार इन्डोनेसिया सरकारले ‘आपराधिक सशस्त्र समूह (केकेबी) ले जिल्लाका चार स्थलमा छुट्

सम्बन्धित सामग्री

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो, ५१ अझै बेपत्ता

जाकार्ता– दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ । फिलिपिनी उद्धार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको छ । मिन्डानाओ टापुको पहाडी मसारा गाउँमा मंगलबारको पहिरोले पुरिएर दबिएकाहरूको खोजीमा सयौं उद्धारकर्ताहरूले खाली हातहरू, बेलचा र एक्साभेटरलगायत उपकरण प्रयोग गरी खोजिरहेका छन् । गत सोमबार मात्रै […]

इन्डोनेसियाको उत्तरी सुमात्रामा पहिरोमा परी तीन जनाको मृत्यु, १३ जना घाइते

जाकार्ता, २१ माघ । उत्तरी सुमात्राको तपानुलीमा पहिरोले राजमार्ग अवरुद्ध हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । यसैगरी १३ जना घाइते भएको पनि राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सीले आइतबार जनाएको छ । शनिबार साँझ ५ बजे तरुटुङ–सिबोल्गा राष्ट्रिय सडकमा ट्राफिक जामको बीचमा सडकको छेउमा रहेको भीर अचानक खस्दा सो दुर्घटनाभएको एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले […]

इन्डोनेसियामा पनि पहिरोमा परी ६ जनाको मृत्यु

जाकार्ता– इन्डोनेसियामा पहिरोमा परी मङ्गलबार कम्तीमा छ जनाको मृत्यु भएको छ । परम्परागत सुन खानीमा गएको पहिरोमा परी अरु तीन जना हराइरहेको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । देशको दक्षिणी कालिमान्तान प्रान्तमा भएको घटनामा परी हराइरहेकाहरूको खोजी भइरहेको समाचारमा जनाइएको छ । खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, स्थानीय बासिन्दा, स्वयम्‌सेवक लगायत परिचालित छन् । मृत्यु […]

इन्डोनेसियाको पपुवा प्रान्तमा बाढी र पहिरोमा परी ६ जनाको मृत्यु, सयौं विस्थापित

जाकार्ता, २३ पुस: इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको छ । एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले भने, “बिहीबार रातिदेखि परेको भारी वर्षाले पपुवा प्रान्तको जयपुरा शहरका धेरै उपजिल्लाहरूमा बाढी र पहिरो निम्त्याएको छ।” अधिकारीहरूले तीन […]

इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा २४ को मृत्यु, ३१ घाइते

जाकार्ता । इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीले जानकारी दिए । उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन् । उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन् । […]

इन्डोनेसियामा बाढी : मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो

जाकार्ता । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या...

इन्डोनेसियामा भीषण बाढी, ६३ जनाको मृत्यु

जाकार्ता । इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ...

विमान दुर्घटनामा ५ जनाको मृत्यु

जाकार्ता, २२ असार– इन्डोनेसियाको पपुवा प्रान्तमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । इन्डोनेसियाली

विमान दुर्घटना, ५ जनाको मृत्यु

जाकार्ता, २२ असार । इन्डोनेसियाको पपुवा प्रान्तमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

विमान दुर्घटनामा ५ जनाको मृत्यु

जाकार्ता, २२ असार– इन्डोनेसियाको पपुवा प्रान्तमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । इन्डोनेसियाली