म्यान्माको जुन्तासँग सङ्घर्ष गर्ने जातीय सशस्त्र समूहहरूले चीनसँगको सीमामा रहेका मुलुकको उत्तरी क्षेत्रका सीमा चौकीहरू कब्जामा लिएपछि चिनियाँ नागरिक हताहत भएको बेइजिङले पुष्टि गरेको छ । मङ्गलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चिनियाँहरू मारिएको, घाइते भएको वा घटना कहाँ भएको भन्नेबारे बताउनुभएन । म्यान्माको स्थानीय सञ्चारमाध्यमहरूले जातीय सशस्त्र समूह कचिन इन्डिपेन्डेन्स आर्मी (केआई) को …