इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

२३ असोज: इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानमा १९७९ क्रान्तिपछि बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका थिए। उनी एक राजनीतिज्ञ र अर्थशास्त्री हुन् । सन् १९७९ को क्रान्तिपछि अमेरिका समर्थित राजतन्त्रात्मक देश इरान इस्लामिक विचारधारा अन्तर्गत गणतन्त्रमा परिणत भएको हो ।-Photo: […]

सम्बन्धित सामग्री

सन् १९७२ मा आजकै दिन : घानाका प्रथम राष्ट्रपतिको निधन

सन् १९७२ मा आजकै दिन (अप्रिल २७) मा घानाका प्रथम राष्ट्रपति क्वामे एन्क्रुमाहको निधन भएको थियो । उनको क्यान्सरको उपचारका क्रममा रोमानियाको बुखारेस्टमा निधन भएको थियो ।

सन् २००७ आजकै दिन : रुसी पूर्वराष्ट्रपति यल्तसिनको निधन

सन् २००७ मा आजकै दिन (अप्रिल २३) मा रुसी राष्ट्रपति बोरिस यल्तसिनको निधन भएको थियो । सन् १९३१ फेब्रुअरी १ मा जन्मिएका यल्तसिन रुसको प्रथम राष्ट्रपति हुन् ।

स्वर्गीय बस्नेतको सम्झनामा शोकसभा

काठमाडौं, १० जेठ । जननायक बिपी कोइराला स्मृति ट्रस्टले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा वरिष्ठ साहित्यकार पुरुषोत्तम बस्नेतको सम्झनामा शोक सभा सम्पन्न भएको छ । बस्नेतको निधन भएको १३औं दिनको दिन आज (बुधबार) राजधानीको कालोपुलमा शोक सभा सम्पन्न भएको हो । शोक सभामा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, नेपाली कांग्रेसका सभापति तथा पूर्व […]

इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। इरानमा १९७९ क्रान्तिपछि बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका थिए। उनी एक राजनीतिज्ञ र अर्थशास्त्री हुन् ।

इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

एजेन्सी । इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

जाम्बियाका प्रथम राष्ट्रपतिको ९७ बर्षमा निधन

लुकासा । अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

जाम्बियाका प्रथम राष्ट्रपति काउन्डाको ९७ वर्षमा निधन

अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उहाँको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । जाम्बिया मन्त्रीपरिषद्का सचिव सिमोन मिटीले स्थानीय समय अनुसार बिहीबार दिउँसो साढे २ बजे उहाँको निधन भएको पुष्टि गर्नु भएको हो । उहाँलाई उपचारका लागि गत सोमबारदेखि राजधानी लुकासामा रहेको सैन्य अस्पतालमा भर्ना गरिएको थियो । निमोनियाका कारणले उहाँको निधन भएको उहाँको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उहाँलाई यसअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पनि भनिएको थियो ।

अदालतमा बयान दिँदादिँदै ढलेका पूर्व राष्ट्रपति मोर्सीको निधन

कायरो । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको निधन भएको छ । राजधानी कायरोस्थित अदालतमा बयान दिन गएका...