चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन

एजेन्सी । चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । उहाँको ९६ वर्षको उमेरमा बुधबार निधन भएको हो । चिनियाँ संचार माध्यमका अनुसार जेमिन लामो समयदेखि विरामी हुनुहुन्थ्यो । उहाँ ल्युकेमिया रोगबाट पीडित हुनुहुन्थ्यो । जसका कारण उहाँका शरीरका धेरै अंगले काम गर्न छाडेका थिए । बिमारीकै कारण बुधबार उहाँको निधन भएको संचार माध्यमले […]