संयुक्त अरब इमिरेट्सका राष्ट्रपति सेख खलिफाको निधन
संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति सेख खलिफा बिन जायेद अल नाह्यानको ७३ वर्षमा निधन भएको छ। उनको निधन भएको सरकारी समाचार माध्यम डब्लुएएमले जनाएको हो।...
रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानबीच मङ्गलबार मस्कोमा भेटवार्ता हुनेभएको छ ।राष्ट्रपति अल–नाह्यानले राष्ट्रपति पुटिनसँग संयुक्त अरब इमिरेट्स (युएई) र रुसबीचको मैत्रीपूर्ण सम्बन्धका साथै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दा र साझा चासोका घटनाक्रमबारे छलफल गर्ने संयुक्त अरब इमिरेट्स (युएई)को सरकारी समाचार संस्था डब्लुएएमले सोमबार जनाएको छ ।साउदी अरबको नेतृत्वमा रहेको ओपेक समूह र ओपेक प्लस भनेर चिनिने रूसल
संयुक्त अरब इमिरेट्स र कतारबीच थुप्रै चरणमा कुराकानी भएको र मतभेद सुल्झाउनका लागि दुई देशबीच सकारात्मक माहौल बनेको कतारका विदेशमन्त्रीले बताएका छन् ।अरब देशको आपसी विवाद समाप्त गर्नका लागि भएको सम्झौतापछि कतार र संयुक्त अरब इमिरेट्सबीच यस विषयमा छलफल भइरहेको छ । सन् २०१७ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग आफ्नो सबै सम्बन्ध समाप्त गरेका थिए ।यी देशका अनुसार कतारले इस्लामी चरमपन्थलाई प्रश्रय दिइरहेको छ । कतारले यी आरोप अस्वीकार गरेको थियो । तर यसै वर्ष जनवरीमा साउदी अरबल