दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन

जोहानेसबर्ग । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति फ्रेडरिक विलेम डे क्लर्कको ८५ वर्षको उमेरमा निधन भएको छ । दक्षिण अफ्रिकाका अन्तिम गोरा राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गरेका थिए । उनको नाममा स्थापित कोषले जनाएअनुसार क्यान्सरग्रस्त पूर्व राष्ट्रपति क्लर्कको फ्रेस्नेमा आफ्नै निवासमा निधन भएको हो । उनकी पत्नी एलिटा, छोराछोरी जान र सुसान […]

सम्बन्धित सामग्री

नेल्सन मन्डेलासँगै नोबल पुरस्कार पाएका दक्षिण अफ्रिकी पूर्वराष्ट्रपतिको निधन

काठमाडौं  । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति एफडब्लू डि क्लेर्कको बिहिबार ८५ वर्षको उमेरमा निधन भएको छ । उनी नोबल शान्ति पुरस्कारका विजेता पनि हुन् । र दक्षिण अफ्रिका छुट्टिनु अगाडिका अन्तिम लिडर थिए । उनले १९९३ मा नेल्सन मन्डेलासँगै नोबल शान्ति पुरस्कार प्राप्त गरेका थिए । मन्डेलालाई जेलबाट मुक्त गर्ने पनि...