झलनाथ खनालले गरे मतदान

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचन सदस्य निर्वाचनमा मतदान गरेका छन् । इलामको सूर्योदय नगरपालिका– ९ को मतदाता रहेका नेता खनालले रमफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

सम्बन्धित सामग्री

धाँधली गरेर हराइयो : झलनाथ खनाल

२९ मंसिर, काठमाडौं । इलाम-१ बाट पराजित भएका नेपाल कम्यूनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताए काछन् । पुनः मतदान गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरु कर्मचारीले आफूलाई पराजित गराएको दाबी गरेका हुन् । उनले वारेशमार्फत सर्वोच्च अदालतमा पेस गरेको […]

पुनः मतदान माग्दै झलनाथ पुगे सर्वोच्च

प्रतिनिधिसभा सदस्यका लागि आफू उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ मा पुनः मतदानको माग गर्दै एकीकृत समाजवादीका नेता झलनाथ खनाल सर्वोच्च अदालत पुगेका छन् ।  खनालले इलाम–१ को निर्वाचन बदर गरी...

मलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता भयो : झलनाथ खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता भएको आरोप लगाएका छन् । उनले इलाम २ को मतदान प्रक्रिया सुरुदेखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटामा मत हाल्नु पर्ने मत अर्कै पेटिकामा हालिएको, मतपेटिकामा खसेको मत समेत गणना गर्दा नभेटिएको, मतपत्र नै गायब भएको, […]

मलाई हराउन मतदान प्रक्रियादेखि नै अनियमितता गरे : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई हराउन मतदान प्रक्रियादेखि नै योजनाबद्ध रुपमा अनियमितता गरेको आरोप लगाएका छन् । उनले इलाम २ को मतदान प्रक्रिया सुरुदेखि नै स्वास्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मत पेटिकामा मत हाल्नु पर्नेमा अर्कै मत पेटिकामा मत हालेको, मतपेटिकामा खसेको मत समेत गणना गर्दा नभेटिएको, मतपत्र […]

पुनः मतदान नभए परिणाम स्वीकार गर्दिनँः झलनाथ खनाल

काठमाडौं, ११ मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं इलाम १ का उम्मेदवार झलनाथ खनालले लाई झलनाथ खनालले पुनः मतदान नभए परिणाम स्वीकार नगर्ने बताएका छन् । ‘इलाम १ को मतगणनामा हामी सहभागी छैनौं । मुचुल्का एउटा छ, मत अर्को छ । कहीं बढी मत छ, कहीं कम मत छ । मुचुल्काभन्दा बढी […]

चुनावमा धाँधली भयो, पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताउनुभयो । आज पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । […]

मलाई हराउन धाँधली भयो, पुनः मतदान हुनुपर्छ : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा इलाम क्षेत्र नम्बर १ का उम्मेदवार झलनाथ खनालले आफूलाई हराउन व्यापक धाँधली भएको दाबी गरेका छन् । एमाले अध्यक्ष केपी ओलीसमेत आफूलाई हराउन लागिपरेको भन्दै त्यसका लागि कर्मचारी लगायतसँग सेटिङ गर्ने काम भएको खनालको दाबी छ । इलाम १ को जारी मतगणनामा पछि परेका खनालले बाक्सामा रहेको झन्डै ५ सय मत गायब पारिएको तथा मुचुल्कामा रहेको भन्दा २६६ मत बढी देखिएको पनि बताए । ‘झन्डै ५ सय मत गायव भयो । ५ सय मत गायक भइसकेपछि यो के हो भनेर हामीले प्रश्न उठायौ

ओलीकै रजगजले दबिएको फरक आवाज

काठमाडौँ: नेकपा (एमाले) को १०औँ महाधिवेशन सौराहामा जारी छ। नेतृत्व चयनका सकसका बीच सोमबार नै सम्पन्न हुनुपर्ने महाधिवेशन लम्बिएको छ। सोमबार रातिसम्म मतदान प्रक्रिया प्रारम्भ हुँदैछ। एमालेको अघिल्लाभन्दा यो महाधिवेशन फरक देखिएको छ। पुराना अनुहार यसपटक देखिएका छैनन्। पूर्वप्रमुख झलनाथ खनाल र माधवकुमार नेपाल एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) क्रमशः…

राष्ट्रिय सभा उपनिर्वाचन : मतदानस्थालमा पुगे गृहमन्त्री थापा

वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा (आज) बिहीबार बिहान ९ देखि शुरू भएको छ । मतदान अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । मतदान स्थल भुटनदेवी मा.वि. हेटाैँडामा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा 'बादल' पुगेका छन् । बादल र एमालेकै झलनाथ खनाल तथा माधव नेपाल पक्षका नेता डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  तस्वीरहरू

मतदान सुरु हुदा पनि संसदमा गएन नेपाल र खनाल

काठमाडौं। मतदान सुरु भएपनि संसदमा नेता माधव नेपाल र झलनाथ खनाल अनुपस्थित भएका छन। उनीहरु अनुपस्थित भएको सम्वन्धमा एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले लेखेका छन, “मतदान प्रकृया सुरुभयो । तर माधव कमरेड र झलनाथ कमरेड अनुपस्थित हुनुहुन्छ। मेरो राजनीतिक जीवनको एउटा धरोहर ???।"