२९ मंसिर, काठमाडौं । इलाम-१ बाट पराजित भएका नेपाल कम्यूनिस्ट पार्टी (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले धाँधली गरेर आफूलाई हराइएको बताए काछन् । पुनः मतदान गराउनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिएका खनालले आफ्नो निकटतम प्रतिस्पर्धीसँग मिलेर निर्वाचन अधिकृत र अरु कर्मचारीले आफूलाई पराजित गराएको दाबी गरेका हुन् । उनले वारेशमार्फत सर्वोच्च अदालतमा पेस गरेको […]