काठमाडौँ– चीनमा मानव अधिकार हननका घटना बढेपछि अमेरिकाले सन् २०२२ को बेइजिङ शीतकालीन ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने भएको छ । अमेरिकाका कुनै अधिकारी सो खेल समारोहमा उपस्थित हुने छैनन् । यसका अलावा खेलाडी सहभागी हुन चाहेमा सरकारले पूर्ण सहयोग गर्नेछ । चीनले यस्तो कूटनीतिक बहिष्कारलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएको छ । साथै अमेरिकी राष्ट्रपति जो […]