कतारवासीले विश्वकपका लागि घर भाडामा दिन पाउने

 सन् २०२२ को फिफा विश्वकप फुटबल प्रतियोगिता अर्को महिना कतारमा हुँदै छ । विश्वकपको ९२ वर्षे इतिहासमा पहिलोपटक नोभेम्बर–डिसेम्बरमा खेल आयोजना हुन लागेको हो । कतार विश्वकप मध्यपूर्वमा आयोजित सबैभन्दा ठूलो खेलकुद...

सम्बन्धित सामग्री

नगरवासीलाई सस्तोमा औषधि बेच्न भाडामा घर खोज्दै महानगर

४ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरवासीलाई सस्तोमा औषधि उपलब्ध गराउन फार्मेसी सञ्चालनको तयारी गरेको छ । महानगरले बजेटमै घोषणा गरे अनुसारको ‘सुलभ फार्मेसी’ सञ्चालनका लागि बुधबार गोरखापत्रमा सूचना निकाल्दै ५ स्थानमा घर भाडामा लिने समेत उल्लेख गरेको छ । महानगरको स्वास्थ्य विभागले महानगरपालिका भित्रका ४ स्थानहरूमा सुलभ फार्मेसी स्थापना गर्ने भन्दै घर भाडामा दिने […]

व्यवसायीलाई श्रेष्ठले घर भाडामा पचास प्रतिशत छुट दिने घोषणा

बुटवल  ।  रुपन्देहीको देवदहका युवा व्यवसायी ईश्वर श्रेष्ठले घर भाडामा पचास प्रतिशत छुट दिने घोषणा गर्नु भएको छ । आफना १२ वटा सटरहरू भाडामा दिएका श्रेष्ठले  प्रति सटर ६ हजार देखि ८ हजारसम्ममा भाडामा लगाएका थिए । श्रेष्ठले हरेक सटरको ५० प्रतिशतका दरले छुट दिएको घोषणा गर्नु भएको छ ।  जसबाट श्रेष्ठले  ९ वटा सटरको […]

व्यवसायीलाई घर भाडामा छुट

काठमाडौँ – उद्योग वाणिज्य सङ्घ चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवनकोे आज बसेको नियमित बैठकले सङ्घको नाममा सहिद चोकमा रहेका व्यावसायिक भवनमा बहालमा लिई व्यवसाय गर्ने व्यवसायीलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो । आर्थिक जटिलताका कारण व्यवसायी आर्थिक समस्यामा परेकाले उद्योग […]

घर भाडामा लिने र दिने सम्बन्धि यस्तो छ कानूनी व्यवस्था

चिरञ्जीवी नेपाल (अधिवक्ता) कुनैपनि व्यक्तिले आफ्नो स्वामित्वमा रहेको आफ्नो घर भाडा बापत रकम या रुपैयाँ लिने गरी निश्चित समय अवधिको लागि अन्य व्यक्तिलाई बसोबास गर्न दिनु बहालमा दिनु हो । बहालमा लिए दिएको हुनको लागि बहालमा अर्थात भाडामा लिनेले उक्त घर उपभोग गरेको हुनु पर्छ भने घरधनीले भाडा बापत रकम प्राप्त गरेको हुनुपर्छ । घर […]

काठमाडौंमा अब आफुखुशी घर भाडामा दिन नपाइने

काठमाडौं। घर बहालमा दिनेहरूका लागि काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ।यो निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ।काठमाडौंमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो निर्देशिका प्रत्येक घरबेटी र डेरावाला निम्ति चासोको विषय हो।

मालपोतले घर भाडामा लिन सम्झौता गरे पनि कार्यालय नसार्दा घरधनी अन्योलमा

रौतहटस्थित गरुडामा मालपोत कार्यालयले कार्यालय राख्नका लागि एक वर्ष अघि सम्झौता गरे पनि अहिलेसम्म कार्यालय पनि नराखेको र घरभाडा पनि नदिएको भन्दै घरधनीले गुनासो गरेका छन् । गरुडाकै लक्ष्मीपुर निवासी रुनुबाबुु पाण्डेका अनुसार गत वर्ष असार २९ गते उनले मालपोत कार्यालयका लागि आफ्नो घर भाडामा दिएका थिए ।ईलाका प्रशासन कार्यालय गरुडाको छेउमा रहेको कित्ता नम्बर १३४९ र १३५० मा  रहेको दुईतले घर मालपोत कार्यालयका लागि मासिक ४१ हजार ६०० भाडा प्राप्त हुने गरी लिखित सम्झौता गरेको उनको भनाइ छ ।घरधनीका तर्फब

पोखरामा घर भाडामा लिएर चिनियाँको अवैध गतिविधि

१६ असार, पोखरा । पोखरा महानगरपालिका–१७, ड्यामसाइटमा घर भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गरेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार चिनियाँ नागरिकको संलग्नतामा अवैध काम भइरहेको आधारमा प्रहरीले बिहीबार चिनियाँ नागरिकले चलाएको कम्पनीमा छापा हानेको थियो । नेपाली नागरिक ककनी, नुवाकोटका सुमन तामाङको नाममा दर्ता रहेको डायमन्ड टेक्नोलोजी […]

घर भाडामा बस्नेले पनि प्राधिकरणबाट छुट्टै मिटर राख्न पाउने

काठमाडौं, पुष ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घर भाडामा बस्नेले पनि प्राधिकरणबाट छुट्टै मिटर लिन सक्ने बताउनुभएको छ । कोठामा बस्नेसहित अपार्टमेन्ट तथा कोलनीमा बस्नेले समेत छुट्टै मिटर लिएर ग्राहक बन्न दिने व्यवस्था गरिएको उहाँको भनाई छ । शुक्रबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा भुसालले यसबाट शहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता […]

तालिबानले भन्यो : देश छाडेर भाग्नेको घर भाडामा दिन्छौं

१४ असोज, काठमाडौं । तालिबानले काबुलमा आफ्नो घर छाडेर भागेका मानिसहरुको घर भाडामा दिइने बताएको छ । यसबाट हुने आम्दानी मुलुकको केन्द्रीय बैंकलाई दिइने तालिबानले बताएको छ । तालिबानले बुधबार अरबी भाषाको ट्वीटर एकाउन्टबाट यस्तो घोषणा गरेको हो । अफगानिस्तानमा अहिले गम्भीर आर्थिक संकट देखिएको अवस्थामा तालिबानले यस्तो घोषणा गरेको हो । तालिबानले अहिले मुलुक […]

शाहरुख खानको घर भाडामा

एजेन्सी। भारतका धनी अभिनेताको नाम लिँदा अग्रपंतिमा आउने शाहरुख खानको मन्नत नामक घर भाडामा पाउन सकिने भारतीय सञ्चार माध्यमले जनाएको छ। एकरातको दुई लाखभन्दा अधिक रकम बुझाइ कुनै प्रकारको बाहिरी जनावरको प्रवेश नगराउने र घरभित्र धुम्रपान नगर्ने सर्तमा उनको घर भाडामा पाउन सकिने भारतीय सञ्चार माध्यमले जनाएको छ।