२९ भदौ, पोखरा । पूर्वमेयर मानबहादुर जिसीको ज्वाईंले ३५ वर्षका लागि ठेक्का पाएर तोडिएको राष्ट्रबैंक चोकस्थित जग्गामा पोखरा महानगरपालिकाको प्रशासनिक भवन बन्ने प्रक्रिया अगाडि बढाइएको छ । कार्यकाल सकिनुभन्दा २ दिनअघि पूर्वमेयर जिसीले आफ्नै ज्वाइँ विष्णु भण्डारीको कम्पनीलाई ४० रोपनी जग्गा ठेक्का दिएका थिए । ३० वैशाखको निर्वाचनबाट निर्वाचित मेयर धनराज आचार्यले छानबिन समिति गठन […]
काठमाडौँ। काठमाडौँ महानगरकी उपमेयर हरि प्रभा खड्गीले नयाँ बसपार्क लथालिङ्ग बनाउने कार्य केशव स्थापितले बनाएको आरोप लगाइएकी छन् । सरकारी जग्गामा आँखा लगाउन फेरि पनि मेयर बन्ने खोजेको उनले स्थापितलाई आरोप लगाइन् । ४५ वर्ष निजी संस्थालाई दिएर लथालिङ्ग बनाएको खड्गीले बताइन् । असनमा आयोजित सभामा उनले भनिन् ‘कंक्रिटको रानीपोखरी बनाउन लागेका थिए । स्विमिङ […]
२८ फागुन, बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा १५ शय्याको अस्पताल बन्ने भएको छ । नगरपालिकाको वडा नंं ६ तेनुहवामा एक बिघा २ कठ््ठा जग्गामा अस्पताल बन्न लागेको हो । १७ करोड ९५ लाख रुपैयाँ लागतमा बन्ने अस्पताल भवनको शनिबार गृहमन्त्री बालकृष्ण खाँणले शिलान्याश गरे । सो अवसरमा बोल्दै गृहमन्त्री खाँणले यो अस्पतालले लुम्बिनी घुम्न […]
धादिङको नीलकण्ठ नगरपालिकामा औधोगिक ग्राम बन्ने भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ८ स्थित रामकोट घिउरिनटारमा ५० रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापना गर्नेगरी बिहीबार नगरपालिका र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहमति भएको हो ।कुल १४ करोड रुपैयाँ लागतमा बन्ने यस औधोगिक ग्राम स्थापनाका लागि सम्झौतापत्रमा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले हस्ताक्षर गरेका छन् ।त्यसो त यस उद्योग ग्राम स्थापनाका
नेपाल राष्ट्रिय पुस्तकालयको व्यवस्थापनका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले जमलमा रहेको त्रिभुवन विश्वविद्यालयको ८ रोपनी जग्गा राष्ट्रिय पुस्तकालयलाई हस्तानान्तरण गरेसँगै विवाद सुरु भएको थियो। त्रिविले आफ्नो जग्गामा व्यापारिक योजनासहितको सपिङ कम्प्लेक्स बना...
काठमाण्डाै - राष्ट्रिय पुस्तकालयको भवन काठमाण्डौको जमलमा नै बन्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि पुस्तकालयको प्रक्रिया अघि बढेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले जमलको जग्गामा त्रिचन्द्र क्याम्पस सार्ने भन्दै भवन निर्माणमा रोक लगाएको थियो ।
व्यापारिक कम्पनीलाई जग्गा सुम्पन सरकारले राष्ट्रिय पुस्तकालय भवन बनाउन रोकेको भन्दै पुस्तकायलयकर्मीले विरोध जनाएका थिए । २०७२ सालको भूकम्पदेखि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै भव्य भवन बनाउने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र...
२४ भदौ, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक भवन बनाउने भएको छ । हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा ३५ करोड रुपैयाँको लागतमा आठतल्ले अत्याधुनिक भवन बन्ने भएको हो । बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले […]
काठमाडौं, २३ भदौ । त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको बल्खुस्थित जग्गामा आज वृक्षरोपण गरिएको छ । विभागका लागि निर्धारण गरिएको जग्गामा आज रुद्राक्ष, कपुर, एभोकाँडो, तेजपत्ता, कडिपत्ता, अमला, अम्बा, काभ्रो, चिराइतोलगायत दुई सय जातका बिरुपा रोपिएको हो । करिब चार रोपनी जग्गामा बन्ने उक्त भवन रु २१ करोड ५५ लाखको लागतमा निर्माण हुँदैछ […]
मोरङ, ८ बैशाख । सडक जीवन बिताइरहेका सहयोगापेक्षीलाई उचित बसोबासका लागि मानवसेवा आश्रमले आज विराटनगर–५ मा तीन भवनको निर्माणको शिलान्यास गरेको छ । कविर सेवा आश्रमले मानवआश्रममा सहयोगापेक्षीलाई व्यवस्थित बसोबास गर्नका लागि उपलव्ध गराएको छ । जग्गामा आगामी एक वर्षभित्र भवन निर्माण हुनेछ । उक्त स्थानमा रु २२ करोडका लागतमा ५५ कोठाका तीन भवन निर्माण […]