२८ फागुन, बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा १५ शय्याको अस्पताल बन्ने भएको छ । नगरपालिकाको वडा नंं ६ तेनुहवामा एक बिघा २ कठ््ठा जग्गामा अस्पताल बन्न लागेको हो । १७ करोड ९५ लाख रुपैयाँ लागतमा बन्ने अस्पताल भवनको शनिबार गृहमन्त्री बालकृष्ण खाँणले शिलान्याश गरे । सो अवसरमा बोल्दै गृहमन्त्री खाँणले यो अस्पतालले लुम्बिनी घुम्न […]