भारतीय कुस्तीलाई विश्वस्तरमा नयाँ पहिचान दिने खेलाडी सुशील कुमार विवादमा परेका छन्। ओलम्पिकमा एक काश्य र एक रजत जितेका उनलाई भगौडा घोषित गरिएको छ। एउटा हत्या काण्डमा उनलाई प्रमुख दोषी मानेर प्रहरीले उनलाई पक्राउका लागि कोसिस गरिरहेको छ। जसमा उनको बारे सूचना दिनेलाई १ लाखको पुरस्कार समेत घोषणा गरेको छ।…