१३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

पारा ओलम्पिक २०२० मा पदक नजिक पुगेकी पलेशा गोवर्द्धनसहित १३ खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले ‘खेलाडी प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ ।

सम्बन्धित सामग्री

आङ्देम्बेलाई ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’

साहित्यकार, कवि तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई साहित्य परिषद् भुटानले ‘परिषद् युवा साहित्य प्रोत्साहन पुरस्कार’ प्रदान गर्ने भएको छ । ५० हजार १ रुपैयाँ राशिको सो पुरस्कार आङ्देम्बेलाई प्रदान गर्ने निर्णय भएको परिषद्ले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।साहित्य परिषद् भुटानले आङ्देम्बेलाई पुरस्कार प्रदान गर्ने निर्णय सहितको विज्ञप्तिमा उनका योगदानलाई पनि उल्लेख गरिएको छ । परिषद्ले भदौ २३ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सम्मान तथा कृति समीक्षा कार्यक्रममा

तेह्र खेलाडीलाई प्रोत्साहन पुरस्कार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पारा तेक्वान्दोका चार, ब्याडमिन्टन र भलिबलका १/१, बक्सिङका तीन, एथलेटिक्स र ट्रायथलनका २/२ गरी १३ खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको हो।...

१३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले ६ खेलका १३ खेलाडीलाई खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पारा तेक्वान्दोका चार, ब्याडमिन्टन र भलिबलका समान एक, बक्सिङका तीन, एथलेटिक्स र ट्रायथलनका समान दुई गरी १३...

पलेशा र प्रिन्ससहित १३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

काठमाडाैँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १-१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २-२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको हो। पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोवर्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ […]

पलेशा र प्रिन्ससहित १३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २–२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको हो ।पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबर्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ लाख ५० हजार नगद पुरस्कार पाए । टोकियो पारा ओलम्पिकमा २ ‘बाउट’ जितेर इतिहास रचेकी पलेशाले एसियाली युथ पारा ग

१३ खेलाडीलाई प्रोत्साहन पुरस्कार

पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबद्र्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान १ लाख ५० हजार नगद पुरस्कार पाए । बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पा र पारा तेक्वान्दोकी सिर्जना घिसिङले १–१ लाख नगद पाए ।

रातोपाटीकर्मी न्यौपानेलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’

रातोपाटीकर्मी मनोज न्यौपाने ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८’ बाट पुरस्कृत भएका हुन् । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा न्यौपानेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, महानायक राजेश हमाल, अभिनेता रमेश उप्रेती, संघका अध्यक्ष दिनेश सिटौला लगायतले पुरस्कार प्रदान गरेका थिए । न्यौपानेले पुरस्कार स्वरूप एकथान ल्यापटपसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । संघले पत्र

‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट मरासिनी सम्मानित

काठमाडौं, ४ असोज । पत्रकार गोविन्द मरासिनी नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिद्वारा सम्मानित भएका छन् । समितिले मरासिनी सहित विभिन्न सञ्चारमाध्यममा आबद्व ६ पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’ बाट नगद रु १० हजार सहित प्रमाणपत्रले सम्मान गरेको हो । सम्मानित सबै पत्रकारहरुलाई एसोसियट प्रदेश समितिको प्रथम सम्मेलनका क्रममा धुलिखेलमा आयोजित कार्यक्रममा सम्मान गरिएको […]

अनलाइनखबरकर्मी आलेलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’

२८ साउन, काठमाडौं । अनलाइनखबरकर्मी चन्द्रबहादुर आलेले ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन पुरस्कार’बाट पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ, एशोसिएट प्रदेश समितिले उनलाई पुरस्कृत गर्न लागेको हो । कोरोना महामारी चलिरहेको समयमा महासंघ अन्तर्गत एसोसिएट प्रदेशमा आवद्ध भई विभिन्न संचारमाध्यममा संक्रिय पत्रकारमध्ये छुट्टाछुट्टै विधाका ६ जनालाई सो पुरस्कार दिन लागिएको अध्यक्ष बैकुण्ठराज पराजुलीले जानकारी […]

६ पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले आर्थिक, फोटो, चलचित्र, खेलकुद, राजनीतिक र कार्टुन पत्रकारिता गरेर ६ विधाको पत्रकारितामा सक्रिय पत्रकारलाई ‘संकटमा सक्रिय पत्रकारिता प्रोत्साहन’ पुरस्कार प्रदान गर्ने भएको छ ।कोरोनाको दोस्रो लहरको यो महामारीको कठिन समयमा ज्यानको बाजी राखेर निरन्तर पत्रकारितामा सक्रिय पत्रकारलाई प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न लागिएको एसोसिएट प्रदेश समितिले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।जनही १०,००० नगद र प्रमाणपत्र समेत रहेको पुरस्कारले प