ओलम्पिकमा पदक जित्ने भारतीय खेलाडी मालामाल : कोही एकै दिनमा करोडपति, सरकारी जागिर पनि उपहार

टोकियो ओलम्पिकमा भारतका लागि मेडल जित्ने खेलाडीहरूमाथि पुरस्कारको वर्षा सुरु भएको छ । भारोत्तोलनकी खेलाडी मीराबाई चानूदेखि लिएर पहलवान रवि दहिया एकै दिनमा करोडपति बनेका छन् । ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने अन्य खेलाडीहरूलाई पनि पुरस्कारको घोषणा भइरहेका छन् ।राज्य सरकारदेखि लिएर रेलवे, भारतीय ओलम्पिक सङ्घ र केही व्यवसायीहरूले खेलाडीको प्रदर्शनको प्रशंसा गर्दै उनीहरूलाई रकम पुरस्कार दिने घोषणा गरेका छन् ।१. रजत पदक विजेता मीराबाई चानू मणिपुरकी एएसपी बनिन्, ३ करोड रुपैयाँ पुरस्कारटोकियो ओलम्पिक

सम्बन्धित सामग्री

सरकारी जागिर छाडेर टमाटर खेती गर्दा मदन बने मालामाल

सरकारी जागिर खाने उद्देश्यले प्राविधिक शिक्षा पढेका पाटन नगरपालिका–१०, सिद्धपुरका ४७ वर्षीय मदनराज भट्टलाई टमाटर खेतीले मालामाल बनाएको छ।