माओवादीबाट सबैभन्दा बढी मन्त्री महिला

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली काँग्रेसले सबैभन्दा बढी संख्यामा मन्त्री बनाएपनि एकजना मात्र महिलालाई मन्त्री बनाएको छ । नेपाल महिला संघकी अध्यक्ष समेत रहेकी उमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएको हो । सबैभन्दा बढी नेकपा माओवादी केन्द्रले ३ जना महिलालाई सरकारमा पठाएको छ । उसले २ मन्त्री र […]

सम्बन्धित सामग्री

प्रचण्ड प्रधानमन्त्री नियुक्त, स्वास्थ्य मन्त्रालय कुन दलको भागमा?

पछिल्लो पाँच वर्षमा स्वास्थ्य मन्त्रालय सबैभन्दा बढी अस्थिर बनेको छ। पाँच वर्षमा १० जना मन्त्री र राज्यमन्त्री भए भने सचिवहरु पनि त्यही अनुसार परिवर्तन भएका छन्।

पाँच सयभन्दा बढी युक्रेनी इलाकाहरू ऊर्जाविहीन

बढ्दो पूर्वाधार हवाई हमलापछि आइतबार ५०० भन्दा बढी युक्रेनी इलाकाहरू बिजुलीविहीन बनेका छन् । “शत्रुले देशको अत्यावश्यक पूर्वाधारमा आक्रमण गर्न जारी राखेको छ। हाल हाम्रो देशका आठ क्षेत्रका ५०७ स्थानमा विद्युत आपूर्ति बन्द गरिएको छ,” उप आन्तरिक मन्त्री येभगुनी येनिनले युक्रेनी टेलिभिजनलाई बताएका छन् । खार्किभ क्षेत्रमा रुसको आक्रमणबाट छुट्टिएका ११२ गाउँहरू ऊर्जा सङ्कटबाट सबैभन्दा […]

शिक्षामन्त्री र अर्थमन्त्रीको गृह जिल्लामा सबैभन्दा बढी

काठमाडौं ।  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको गृह जिल्ला वागलुङमा सबैभन्दा धेरै अर्थात् करिब १ सय ५० विद्यालय छनोट भएको छ । मन्त्री पौडेलले चुनावी रणनीतिअन्तर्गत आफ्नै जिल्लाका अधिकांश विद्यालय समेट्न सफल हुनुभएको छ । त्यसै गरी अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिमका पनि झन्डै सय विद्यालय छनोटमा परेका छन् […]

हर्क साम्पाङलाई मन्त्री चौधरीको निम्तो

सहरी विकास मन्त्री मेटमणि चौधरीले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मन्त्रालय आउने निम्तो दिएका छन् । सहरी विकास मन्त्रीको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने–‘उहाँले जसरी यो नगरमा विजय प्राप्त गर्नुभएको छ । त्यसमा उहाँको सबैभन्दा बढी इन्नोसेन्ट र कमिटमेन्ट पाउँछु । मान्छेहरु राम्रो गर्छु भन्दा उडाउँछन् । हाँसोको विषय बनाउछन् । तर मलाई लाग्छ, गर्छु भनेपछि सकिन्छ पनि ।’ हर्क साम्पाङबाट नेपाली समाजले मात्र नभएर अन्य समाजले पनि सिक्नुपर्ने भन्

सहकारीहरू आफ्ना सदस्यहरूप्रति उत्तरदायी बन्नुपर्नेमा मन्त्री श्रेष्ठको जोड

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीहरू आफ्ना सदस्यहरूप्रति उत्तरदायी बन्नुपर्नेमा जोड दिएका छन् ।काठमाडौंमा शुक्रबार आयोजित राष्ट्रिय सहकारी बैंकको १८औं वार्षिक साधारणसभा, एकाइ प्रतिनिधिहरूको सभामामन्त्री श्रेष्ठले समुदायतर्फ सदैव जिम्मेवार बनेर आममानिसको भरोसा बढाउनु सहकारीको दायित्व भएको बताए ।मन्त्री श्रेष्ठले सहकार्यको भावनामा सञ्चालन हुने निकाय सहकारीमा सबैभन्दा बढी ब्याज रहेको भन्ने व्यापक रुपमा […]

सहकारीलाई उत्तरदायी बन्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले सहकारीहरू आफ्ना सदस्यहरूप्रति उत्तरदायी बन्नुपर्ने बताएकी छिन्।काठमाडौंमा आज आयोजित राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा, एकाइ प्रतिनिधिहरूको सभामा मन्त्री श्रेष्ठले समुदायतर्फ सदैव जिम्मेवार बनेर आम मानिसको भरोसा बढाउनु सहकारीको दायित्व भएको बताइन्।मन्त्री श्रेष्ठले सहकार्यको भावनामा सञ्चालन हुने निकाय सहकारीमा सबैभन्दा बढी ब्याज रहेको भन्ने व्यापक जनगुनासो आइरहेकाले यसलाई तत्काल निकास दिनुपर्नेमा जोड दिइ

गण्डकी प्रदेशका मन्त्रीहरुको सम्पति सार्वजनिक

गण्डकी प्रदेशका सबैभन्दा धनी मन्त्रीको रुपमा कानून, सञ्चार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापा रहेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितका अन्य मन्त्रीहरु भन्दा मन्त्री थापाको सम्पति विवरणमा बढी देखिएको हो ।प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सार्वजनिक गरेको सम्पति विवरण अनुसार अन्य मन्त्रीहरुको तुलनामा मन्त्री थापाको चलअचल सम्पति बढी भएको उल्लेख छ । […]

सहरी विकासमा ३ वर्षमा ७ मन्त्री

केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको तीन वर्ष चार महिना पूरा भएको छ। सो अवधिमा प्रधानमन्त्रीले एउटा मन्त्रालयमा सातपटकसम्म मन्त्री फेरेका छन्। ओलीका पालामा अधिकांश मन्त्रालयमा पटकपटक मन्त्री फेरिएका छन्।सबैभन्दा बढी मन्त्री फेरिएको मन्त्रालय सहरी विकास हो। २०७४ फागुन ४ देखि २०७५ जेठ १८ सम्म सो मन्त्रालय उनी आफैंले राखे। २०७५ जेठ १८ मा तत्कालीन समाजवादीका नेता इस्तियाक राईलाई सो मन्त्रालयको जिम्मेवार दिइयो। १८ महिनापछि २०७६ पुसमा राईले राजीनामा दिएपछि गोकुल बाँस्कोटा सहरी विकासमन्त्री भए ।

कोरोनाबिरुद्धको खोप प्रतिडोज चार डलरमा खरीद

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभ्याक्सले प्राप्त गर्ने खोप सबैभन्दा बढी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट नै भएको बताउँदै खरीदमा भ्रष्टाचार भयो भन्नु तथ्यहीन र आधारहीन कुरा भएको बनुभएको छ । स्वास्थ्य मन्त्रालयद्वारा मङ्गलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले सरकारले खोप खरिदमा कसैलाई कमिसन पनि नदिएको र दिने अवस्था पनि नरहेको बताउनुहुँदै जिटूजीमार्फत २० …