काठमाडौं । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको गृह जिल्ला वागलुङमा सबैभन्दा धेरै अर्थात् करिब १ सय ५० विद्यालय छनोट भएको छ । मन्त्री पौडेलले चुनावी रणनीतिअन्तर्गत आफ्नै जिल्लाका अधिकांश विद्यालय समेट्न सफल हुनुभएको छ । त्यसै गरी अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रुकुम पश्चिमका पनि झन्डै सय विद्यालय छनोटमा परेका छन् […]