७ मंसिर, काठमाडौं । नेकपा एमालेको युवा विद्यार्थीहरुले बिहीबार काठमाडौैंको तीनकुनेमा प्रदर्शन गरे । नेपाल राष्ट्रिय युवा संगठन र अनेरास्ववियुको आयोजनामा भएको उक्त कार्यक्रमलाई एमालेले युवा विद्यार्थी विशेष कार्यक्रम भनेको छ । प्रदर्शनमा एमालेले प्रधानमन्त्री र सरकारको कामकारबाहीमाथि प्रश्न उठाएको थियो । त्यस्तै मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले गरेको कैद छुटको पनि विरोध गरेका थिए । प्रदर्शनपछि […]
पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाउन थालेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेकाहरू देखिएका छन् । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिमा युवा तथा विद्यार्थीको सक्रिय सहभागिता बढ्दै …
पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाउन थालेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेकाहरू देखिएका छन् । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिमा युवा तथा विद्यार्थीको सक्रिय सहभागिता बढ्दै […]
सर्लाही । नेकपा एमालेका लोकप्रिय युवा नेता चन्द्र भुषण साह अहिले चुनाव लड्न तयार भएका छन् । सक्रिय युवा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका साहको राजनीतिक यात्रा भने निकै नै रोचक र सफल रहेको देखिन्छ । यसअघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्व कार्यकालमा तत्कालीन सहरी विकास मन्त्रीको राजनीतिक सल्लाहकारको रुपमा काम गरि […]
The post ईश्वरपुरको मेयरमा ऐमालेबाट युवा नेता चन्द्र भुषण साह निर्वाचन लडने appeared first on राजधानी राष्ट्रिय दैनिक.
सरकारले फागुन ८ गते संसदमा एमसीसी टेबल गर्ने तयारी गरेसँगै त्यसको विरोधमा सबभन्दा पहिला सडकमा पुगेका थिए–सत्तारुढ दलकै युवा–विद्यार्थी संगठनका नेता कार्यकर्ता । सरकारमा रहेको नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी, योङ कम्युनिष्ट लिग (वाईसीएल), मजदुरहरुको संगठन ट्रेड युनियन महासंघ तथा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले फागुन ८ पछि लगातार काठमाडौँको माइतीघर–बानेश्वर क्षेत्रमा विरोध प्रदर्शन चर्काए । त्यसक्रममा कति त घाइते नै हुन पुगे । तर, युवा विद्यार
कैलाली– कैलालीको धनगढीमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत युवा–विद्यार्थी र प्रहरीबीच झडप भएको छ । राष्ट्रिय युवा संघ र अनेरास्ववियुले बुधबार संयुक्त रूपमा विरोध ¥याली निकालेका हुन् । सुदूरपश्चिमकोे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि युवा तथा विद्यार्थीले राँके जुलुस निकाल्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्न खोज्दा झडप भएको हो । त्यसक्रममा ढुंगा लागेर […]
धनगढी– पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा गरिएको प्रदर्शनका क्रममा एमालेका युवा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको […]
म एक गाउँबाट आएको युवा विद्यार्थी हुँ। स्नातक पढिरहेको छु। महामारी त बेहोरिरहेकै छु। यसको प्रभावस्वरूप लामो समयदेखि हुन नसकेको परीक्षाको समस्या पनि भोग्दै छु।
काठमाडौं, २८ असार । सर्वोच्च अदालतको प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेशविरुद्ध नेकपा एमालेको केपी शर्मा ओलीनिकट युवा विद्यार्थी सडकमा आएका छन् । उनीहरुले आज अदालतको पुत्ला दहन समेत गरेका छन् । तस्बिरः मुकुन्द कालिकोटे