स्थानीय तह हाँक्दै युवा विद्यार्थी

पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाउन थालेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेकाहरू देखिएका छन् । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिमा युवा तथा विद्यार्थीको सक्रिय सहभागिता बढ्दै …

सम्बन्धित सामग्री

स्थानीय तह हाक्दै युवा विद्यार्थी

पछिल्ला दिनमा युवा तथा विद्यार्थी क्रमशः राजनीतिमा सक्रिय सहभागिता जनाउन थालेको पाइएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई विजयीसमेत हुनेमा विद्यार्थी राजनीतिमा रहेकाहरू देखिएका छन् । नेकपा (माओवादी केन्द्र) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को विभिन्न जिम्मेवारीमा रहेको नेताहरू क्रमशः गाउँपालिकाका अध्यक्ष र वडाध्यक्षमा निर्वाचित भएका छन् । राजनीतिमा युवा तथा विद्यार्थीको सक्रिय सहभागिता बढ्दै […]

विवेकशील साझा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक

मोरङ – विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। विराटनगरमा पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको २५ बुँदे प्रतिज्ञा पत्र आइतबार सार्वजनिक गरेका हुन्। स्थानीय तह निर्वाचनमा विवेकशीलले विराटनगर महानगरपालिकामा मेयर उपमेयरसहित ७ वटा वडामा अध्यक्षलाई चुनावी मैदानमा उतारेको छ। पत्रकार सम्मेलनमा अध्यक्ष मिश्रले युवा, विद्यार्थी, वृद्धवृद्धा तथा महानगरका बासिन्दाको पक्षमा […]

स्थानीय तह नेतृत्वका लागि भिड्दै छन् युवा विद्यार्थी

उम्मेदवार बन्नेमा एमाले, कांग्रेस, एकीकृत समाजवादीभन्दा माओवादीनिकट विद्यार्थी धेरै  आगामी ३० वैशाखमा हुन

स्थानीय तह निर्वाचनमा जुट्यो पोखरा काँग्रेस

नेपाली काँग्रेस पोखरा महानगरपालिका कार्यसमिति आगामी स्थानीय तहको निर्वाचनको  घोषणापत्र तयारीमा जुटेको छ । काँग्रेस पोखरा महानगरपालिका कार्यसमितिका सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोला ‘विशाल’ले संयुक्त रुपमा प्रेश विज्ञप्ति जारी गरी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि घोषणापत्र बनाउने तयारी गरेको जानकारी दिए । कार्यसमितिले घोषणापत्र निर्माणमा राजनीतिक कार्यकर्ता, युवा, विद्यार्थी, पत्रकार तथा नगरप्रेमी बुद्धिजिवीहरुको सक्रिय सहभागीताको अपेक्षा गरेको छ । मह

एमालेले प्रदेश अधिवेशन स्थानीय निर्वाचनपछि मात्रै गर्ने

नेकपा (एमाले) ले पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको छ । बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्देशन दिएको हो । त्यस्तै एमालेले आगामी माघ २८ गतेलाई तोकेको प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछिमात्रै गर्ने भएको छ । बाँकी रहेका जिल्ला अधिवेशनहरू भने निर्वाचनअघि नै गर्ने निर्णय एमालेले गरेको छ । ‘स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसान बाहेकका जनसंगठनका राष्ट्र