ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता ठगी र कृत्रिम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आज ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आयोजना गरेको कार्यक्रममा उनले उपभोक्ता ठगी, कृत्रिम अभाव, अनुचित मूल्यवृद्धि र अनुचित व्यापारिक कामलाई नियन्त्रण गर्न जोखिम तथा सूचना प्रणालीमा आधारित […]

सम्बन्धित सामग्री

आजका समाचार : नेसपा र माओवादीबीच सहमतिदेखि साझा न्यूनतम कार्यक्रमसम्म

दिनभर आजमा बाबुरामलाई छाडेर नेसपा र माओवादीबीच पार्टी एकता गर्ने सहमति, भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँ : माधव नेपाल,ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता, कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम, जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु, राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण, सरकारका नीति परिवर्तन हुँदैनन्, कार्यशैली परिवर्तन हुन्छ : अर्थमन्त्री पुन, प्रधानमन्त्री मोदी […]

चिनीको कृत्रिम अभाव देखाएर मूल्यमा निरन्तर ठगी

उखुको समर्थन मूल्य तोकिएसँगै अब उत्पादनका आधारमा चिनीको मूल्य निर्धारण गर्छौँ ः उद्योग मन्त्रालय बजारमा चिनी अभाव हुन थालेको करिब चार महिना बितिसक्दा पनि आपूर्तिमा सहजता आएको छैन । व्यवसायीहरूले गरेको कृत्रिम...

चाडवाडको मुखमा नेतृत्वविहीन बन्यो वाणिज्य विभाग, अलपत्र बन्यो बजार अनुगमन

सबैभन्दा धेरै कालोबजारी र कृत्रिम अभाव सिर्जना हुने समयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वविहीन बनेको छ । बजारमा हुने कालोबजारी, उपभोक्ता ठगी र कृत्रिम अभावमाथि प्रत्यक्ष निगरानी राख्ने निकायको रुपमा रहेको विभाग नेतृत्वविहिन हुँदा चाडबाडको मुखमा बजार अनुगमनको काम अलपत्र बनेको छ ।सरकारले दशैं तिहार जस्ता नेपालीका ठूला चाडपर्वको मुखमा विभागलाई नेतृत्व विहिन बनाएको छ । महानिर्देशक लिलाप्रसाद शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन शाखामा सरूवा भएपछि विभाग नेतृत्वविह

बजार अनुगमन सुरु, बजार झनै अस्तव्यस्त

काठमाडौं, असोज २२ । सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालेको छ । चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या नहुन् भन्ने उद्देश्यसाथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुरु गरेको जनाएको छ । विभागले विशेषगरी नियमित बजार अनुगमन गर्दै आए […]

छ टोलीद्वारा बजार अनुगमन

सरकारले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित गरी बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर सरकारले अनुगमनलाई तीव्रता दिएको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन गर्ने गरे पनि चाडपर्वमा विभागकै नेतृत्वमा संयुक्त रूपमा बजार अनुगमन गर्ने गरिएको छ । यो वर्ष पनि त्यसैको निरन्तरता हो । विभागको

बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्र्तगतको केन्द्रीय अनुगमन समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा बजार अनुगमन प्रभावकारी बनाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।मंगलबार भएको समितिको बैठकले सरोकारवाला निकायसँग छलफल गरेर चाडपर्वको बजारमा कालाबजारी, कृत्रिम अभाव, मिसावट, नापतौलमा ठगी हुने भएकाले बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको हो । समितिको बैठकले १ असोजदेखि सुपथ मूल्य पसल […]

कालोबजारी रोक्न संयुक्त बजार अनुगमन

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको बेला बजारमा हुन सक्ने कालोबजारी रोक्नका लागि संयुक्त रूपमा बजार अनुगमन सुरु गरेको छ ।निषेधाज्ञाको बेला बजारमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी, ठगी, मूल्यवृद्धि रोक्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त रूपमा अनुगमन सुरु गरेको हो । विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्था विभाग […]

उपभोक्ता ठगी गर्ने व्यवसायीलाई उन्मुक्ति दिँदैनौं

विश्वभर फैलिएको कोरोना भाइरसलाई कारण देखाएर व्यवसायीले बजारमा कृत्रिम अभाव गराउँदा दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । बजार मूल्य अस्वाभाविक रूपमा बढ्दा त्यसको प्रत्यक्ष असर उपभोक्तामा परेको छ । बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, ठगी नियन्त्रण गर्नका लागि सरकारी तवरबाट प्रभावकारी ढंगले बजार अनुगमन नहुँदा बजार व्यवस्थित बन्न नसकेको उपभोक्ताको गुनासो छ । पछिल्लो […]

गोदाममा भएको प्याज नबेच्नेलाई ३ लाख जरिवाना

कृत्रिम अभाव देखाएर तरकारी व्यापारमा ठगी गर्ने व्यापारीलाई तीन लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ । प्याज

लकडाउनमा पनि ललितपुरमा बजार अनुगमन निरन्तर

लकडाउनका वेला कृत्रिम अभाव एवं ठगी हुन सक्ने भएकाले ललितपुर महानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ ।