आजका समाचार : नेसपा र माओवादीबीच सहमतिदेखि साझा न्यूनतम कार्यक्रमसम्म

 दिनभर आजमा बाबुरामलाई छाडेर नेसपा र माओवादीबीच पार्टी एकता गर्ने सहमति, भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँ : माधव नेपाल,ठगी र कृत्रिम अभाव हुन नदिने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता, कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम, जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु, राष्ट्रपति पौडेलद्वारा सालिक अनावरण, सरकारका नीति परिवर्तन हुँदैनन्, कार्यशैली परिवर्तन हुन्छ : अर्थमन्त्री पुन, प्रधानमन्त्री मोदी […]