२ पुस, गोरखा । निर्वाचनको समयमा गोरखाको बिभिन्न ठाउँमा टाँगिएका चुनावी प्रचार सामग्री हटाउन सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाको नेतृत्वमा सामग्री हटाउन सुरु गरिएको हो ।
निर्वाचन सम्पन्न भइसकेपनि दलहरुले टाँगेका चुनावी प्रचार सामग्री नहटाएपछि प्रहरीले अभियान संचालन गरेको गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए । 'चुनाव …