निषेधाज्ञामा अनधिकृत प्रचार सामग्री हटाउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिले सडकमा असरल्ल छोडिएका अनधिकृत निर्माण तथा प्रचार सामग्री हटाउँदै छ । नगर प्रहरीले त्यसको व्यवस्थापन गरिरहेको हो । सडक किनारा तथा पार्कमा रहेका जोखिमयुक्त रुखको हाँगा काटेर जोखिममुक्त बनाउने, वातावरण व्यवस्थापन विभागसँग मिलेर सडक र किनाराको सफाइलगायत काम पनि गरिरहेको छ । नगर प्रहरी महाशाखा प्रमुख धनपति...