बाँके : स्थानीय तह निर्वाचनका बेला आफूले टाँसेका पर्चा, पम्प्लेट, तुल र ब्यानर सम्बन्धित राजनीतिक दलले नहटाएपछि नेपालगञ्ज उपमहानगरपालिका आफैँले हटाउन थालेको छ। राजनीतिक दलहरुले टाँसेका निर्वाचन सामग्रीले नगरको सौन्दर्य बिगारेको जनगुनासो आएपछि निर्वाचन सामग्री व्यवस्थापन गर्न उपमहानगरपालिकाको कार्यालयले चासो देखाएको हो।
...