इसेवाबाट कुनै पनि बैंकको क्रेडिट कार्ड भुक्तानी निःशुल्क गर्न सकिने, अप्रिलभर पैसा नलाग्ने

काठमाडौं। इसेवामार्फत कुनै पनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी नि:शुल्क गर्न सकिने भएको छ। अनलाइनमार्फत क्रेडिट कार्ड भुक्तानी

सम्बन्धित सामग्री

महिलालाई ग्लोबल आइएमईको क्रेडिट कार्ड नि:शुल्क

ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरूले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना साउन १६ गतेदेखि सीमित अवधिका लागि लागु हुनेछ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समय […]

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको शुभारम्भ

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच क्रेडिट कार्ड सेवाको उद्घाटन गरेका हुन् । उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय […]

महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड सेवा शुरु

काठमाडौँ : महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मद्देनजर गरी आजदेखि भिसा क्रेडिट कार्ड सेवा शुरु गरेको छ।‘सबल बैंक, सफल सहकार्य’को नारा रहेको गुणस्तरीय वित्तीय सेवा दिँदै आएको बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा उक्त सेवा शुरु गरेको हो।बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात गरी थप अत्याधुनिक सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच जनतामा पुर्‍याउने प्रतिबद्धता व्यक्त ग

हिमालयन बैंकको अमेरिकन एक्स्प्रेस प्रिपेड र क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं । हिमालयन बैंकले अमेरिकन एक्स्प्रेससँगको सहकार्यमा नेपालमा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड सञ्चालनमा ल्याएको छ । हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड भ्रमण गर्ने तथा विभिन्न सामानहरु खरिद गर्ने खरिदकर्ता तथा हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी तथा अन्य […]

राष्ट्रिय वाणिज्य बैंकको क्रेडिट कार्ड सेवा सुरु

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक रहेका एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई...

अब कृषि विकास बैंकको क्रेडिट कार्ड

काठमाडौं, असार १६ । कृषि विकास बैंकले पनि क्रेडिट कार्ड जारी गरेको छ । नेपालका सरकारीस्तरका बैंकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको बैंकको दाबी छ । गत बैशाख महिनाबाट यो सेवा थालेको बैंकले हालसम्म ७८ वटा कार्ड जारी गरिसकेको जनाइएको छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिक, […]

नेपाल बैंकको क्रेडिट कार्ड कसरी लिने ? कार्डको अधिकतम सीमा कति छ ?

काठमाडौ / नेपाल बैंकले कोरोना कहरबीच नै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ ।  निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने विभिन्न

माछापुच्छ्रे बैंकको केयर कार्ड सुविधा

माछापुच्छ्रे बैंकले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्योउने उद्देश्यले एमबिएल क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले आफ्नो तथा परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छे« बैंकको केयर कार्ड सुविधा अन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । उक्त सुविधा अन्तर्गत बैंकले ग्राहकहरुलाई दश लाखसम्मको रकम प्रदान गर्ने छ ।बैंकको क्रेडिट कार्ड भएका […]

किसान क्रेडिट कार्ड र एप शुभारम्भ

७ माघ, काठमाडौं । नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् । किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको […]