मोको डिजिटल वालेटमा माछापुच्छ्रे बैंकको डेबिट/क्रेडिट कार्ड लिंक गरी भुक्तानी गर्न सकिने

मोको डिजिटल वालेटमा माछापुच्छ्रे बैंकको भिसा डेबिट र क्रेडिट कार्ड लिंक गरी भुक्तानी गर्न सकिने भएको छ ।

सम्बन्धित सामग्री

नेपाल बैंकको कार्ड अब मोको डिजिटल वालेटमा लिंक गर्न सकिने

नेपाल बैंक लिमिटेडले फोकसवान पेमेन्ट सालुसन प्रालिबीच भिसा कार्ड मार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।   उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट वरिष्ठ प्रवन्धक सञ्जीव जोशी र फोकसवानको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले हस्ताक्षर गरेका छन् ।  यो सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरुले आफ्नो भिसा डेबिट तथा क्रेडिट कार्ड मोको डिजिटल...

शुल्क भुक्तानी अब डिजिटल प्लेटफर्ममाफर्त

एनआईसी एशिया बैंकले काठमाडौंस्थित थापाथली क्याम्पस र पशुपति बहुमुखी क्याम्पसलाई डिजिटाइज गरेको छ। बैंकले उक्त क्याम्पसका विद्यार्थीहरूले आफ्ना हरेक शैक्षिक शुल्कहरू यस बैंकको डिजिटल प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिने प्रणाली उपलब्ध गराएको छ।...

गरिमा विकास बैंकको 'गरिमा डिजिटल बटुवा'मा अब नेपालपे क्यूआर उपलब्ध

गरिमा विकास बैंकको मोबाइल बैंकिङ ‘गरिमा डिजिटल बटुवा’बाट अब नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ ।

एनआईसी बैंकको मोबाइल बैंकिङ एपबाट डिजिटल भुक्तानी

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल पे को क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ।...

सिद्धार्थ बैंकको कार्ड मोको वालेटमा लोड गरेर अब भुक्तानी गर्न सकिने

सिद्धार्थ बैंकले फोकसवान पेमेण्ट सोलुसन्सको मोको डिजिटल वालेटसँग भिसा डेबिट र क्रेडिट कार्डमा आधारित भुक्तानी सेवाको लागि सहकार्य गरेको छ । योसँगै सिद्धार्थ बैंकको डेबिट तथा क्रेडिट कार्ड मोको वालेटमा लोड गरि सिधैं कार्बाटै पैसा तिर्न सकिने छ ।  बैंकका ग्राहकवर्गहरुले मोको डिजिटल वालेटमार्फत नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिस्टमको सहकार्यमा आफ्नो डेबिट र क्रेडिट कार्ड...

सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

अबदेखि सानिमा बैंकको मोबाइल बैंकिङबाट पनि ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले सानिमा बैंकसँग सम्झौता गरेको छ ।

अब नबिल बैंकको मोबाइल बैंकिंङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ । नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा जम्मा गर्न अनलाइन भुक्तानी सेवा कम्पनी ‘खल्ती’ ले नबिल बैंकसग सम्झौता गरेको छ । ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।यो सहकार्यले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा साबित हुने खल्तीका प्रमुख कार्य

राष्ट्रिय वाणिज्य बैंकको आवेदन फाराम शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क अब ‘खल्ती डिजिटल वालेट’ बाटै भुक्तानी गर्न सकिने भएको छ । बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । सो पदमा बैंकको वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ । खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय

इसेवाबाट कुनेपनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा असार २२ गते मंगलबार देखि असार मसान्तसम्म लागु हुनेछ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए । उनले भने, &lsqu