किसान क्रेडिट कार्ड र एप शुभारम्भ

७ माघ, काठमाडौं । नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् । किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको […]

सम्बन्धित सामग्री

दिक्तेल रुपाकोट मझुवागढीमा 'किसान क्रेडिट कार्ड' वितरण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु गरेको छ । किसानलाई व्यावसायिक कृषिका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन ‘किसान क्रेडिट कार्ड’ वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

निजगढका किसानलाई क्रेडिट कार्ड

प्रदेश–२ मा पहिलो पटक निजगढ नगरपालिकाले कृषकहरुका लागि किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्ने भएको छ ।नगरभित्र रहेका किसानलाई छिटो र सहज तरीकाले सहुलियत ऋण प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्न लागेको हो । नगरपालिकाले तीन प्रकारको किसानको तथ्य संकलन गर्ने कार्य धमाधम थालेसँगै किसानले स्थानीय सरकारको प्रत्यक्ष सुविधा प्राप्त हुने […]

बाराका किसानलाई नगरपालिकाको क्रेडिट कार्ड स्किम

नगरभित्रका कृषकलाई छिटो र सहज तरिकाले सहुलियत ऋण प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्न लागेको हो ।

‘किसान क्रेडिट कार्ड’ हालसम्म दुई हजार जनाले पाए

काठमाडौं, कात्तिक २ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमै किसानलाई ऋणमा समेत सहजीकरण गर्ने गरी सुरु गरेको किसान क्रेडिट कार्ड हालसम्म जम्मा २ हजार जनाले पाएका छन् । लाखौं किसानलाई क्रेडिट कार्ड मार्फत ऋण तथा अनुदानमा सहजीकरण गर्ने, बिउ बिजन, मलखाद, मेसिनरी सामग्री आदीको भुक्तानी गर्न सकिनेछ । बिक्री गर्ने सप्लायर […]

शुरू भयो किसान क्रेडिट कार्ड

काठमाडौं । कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो । कार्डसँगै कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’लाई समेत अर्थमन्त्री विष्णु पौडेलले औपचारिक उद्घाटन गरे । उद्घाटनको क्रममा उनले... The post शुरू भयो किसान क्रेडिट कार्ड appeared first on Purbeli News.

शुरू भयो किसान क्रेडिट कार्ड

काठमाडौं । कृषि ऋणमा सहज पहुँच पु¥याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो । कार्डसँगै कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’लाई समेत अर्थमन्त्री विष्णु पौडेलले औपचारिक उद्घाटन गरे । उद्घाटनको क्रममा उनले यो प्रविधिले किसानलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताए ।राजधानीमा कृषि फर्म सञ्चालन गरिरहेका १५

किसानले पाए ‘किसान क्रेडिट कार्ड’

सरकारले घोषणा गरेको छ महिनापछि ‘किसान क्रेडिट कार्ड’ किसानको हातमा पुगेको छ । बुधबार आयोजित कृषि विकास बैङ्कको ५४औँ वार्षिकोत्सव समारोहमा २० जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ हस्तान्तरण गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्कले तयार गरेको ‘किसान एप’ र ‘किसान क्रेडिट कार्ड’ सार्वजनिक गर्दै कृषि क्षेत्रमा नयाँ प्रविधि प्रयोगले आमकिसानलाई प्रविधिमैत्री बन्न मद्दत पुग्ने अपेक्षा गर्नुभयो । नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमा किसानले पैसा नभएका बेलामा पनि सहजै मल, बीउ, कृषि औजारलगायत सामग्री खरिद गर्न सहजता प्रदान गर्न ‘किसान क्रेडिट कार्ड’को व्यवस्था गरिएको थियो । कृषि विकास मन्त्रालयले समेत आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको किसान क्रेडिट कार्ड कार्यान्वयन गर्न नेपाल राष्ट्र बैङ्कले कृषि विकास बैङ्कलाई सुम्पेको थियो ।

क्रेडिट कार्ड पाएर किसान दंग !

७ माघ, काठमाडौं । अर्जुन अर्याल बुधबार विहान किसान क्रेठिट कार्ड पाएपछि दङ्ग थिए ।  उनी विगत ६ वर्षदेखि काठमाडौंको तारकेश्वरमा ग्रामीण पोल्ट्री एण्ड ब्रेडिङ फार्म सञ्चालन गरिरहेका छन् । उच्च शिक्षा अध्ययनका लागि विदेश पुगेका अर्जुन लामो समय विदेशमै बसे । ७ वर्षको बेलायत बसाईपछि उनी स्वदेश फर्किएका थिए । विदेशमा बगाउने पसिना भन्दा […]

किसानलाई सहुलियतपूर्ण ऋण प्रदान गर्न किसान क्रेडिट कार्ड

खेती गर्ने साना किसानलाई सहुलियतपूर्ण ऋण प्रदान गर्न सरकारले ‘किसान क्रेडिट कार्ड’ कार्यान्वयनमा ल्याउने