नेपाल बैंकको क्रेडिट कार्ड कसरी लिने ? कार्डको अधिकतम सीमा कति छ ?
काठमाडौ / नेपाल बैंकले कोरोना कहरबीच नै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । निश्चित आयश्रोत एवम् भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने विभिन्न
शनिबार जापानभर सुपरमार्केट, सुविधा स्टोर र यातायात केन्द्रहरूमा क्रेडिट कार्ड भुक्तानीमा समस्याहरू देखिएको छ । शनिबार साँझदेखि देशभरका ग्राहकहरूले लोकप्रिय रिटेल आउटलेटहरू, जेआर स्टेशनहरू र अन्य स्थानहरूमा क्रेडिट कार्ड लेनदेनहरू पूरा गर्न कठिनाइहरू अनुभव गरेको क्रेडिट कार्ड कम्पनीहरूले उल्लेख गरेका छन्। कम्पनीहरुका अनुसार देशको क्रेडिट कार्ड भुक्तान प्रणाली व्यवस्थापन गर्न जिम्मेवार सेवा कम्पनी जापान कार्ड …
दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ । यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिए ।
“ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको छ”, उनले भने, “त्यसमा विद्यायक समितिले हेरफेर गर्छ, अनि कार्यपालिकामा गएर छलफल भएपछि हामीले कार्यान्वयनमा गर्छौं ।”
किसानलाई क्रेडिटकार्ड...
दाङ । दाङका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर- १६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडा अध्यक्ष शिवानन्द डाँगीका अनुसार पहिलो चरणमा ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो । सिसा परियोजना, सीमिट इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोगमा […]
दाङ तुलसीपुरका किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको छ । पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई डेबिट र क्रेडिट कार्ड वितरण गरिएको हो । वडाध्यक्ष शिवानन्द डाँगीका अनुसार ४० किसानलाई डेबिट कार्ड र १३ किसानलाई क्रेडिट कार्ड वितरण गरिएको हो । सिसा परियोजना, सीमिट इन्टरनेशनल र आइडिइ नेपालको आर्थिक सहयोगमा मेगा बैंकले उक्त डेबिट र क्रेडिट कार्ड वितरण गरेको हो । डेबिट र क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको वडाध्
प्रदेश–२ मा पहिलो पटक निजगढ नगरपालिकाले कृषकहरुका लागि किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्ने भएको छ ।नगरभित्र रहेका किसानलाई छिटो र सहज तरीकाले सहुलियत ऋण प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्न लागेको हो । नगरपालिकाले तीन प्रकारको किसानको तथ्य संकलन गर्ने कार्य धमाधम थालेसँगै किसानले स्थानीय सरकारको प्रत्यक्ष सुविधा प्राप्त हुने […]
मकवानपुरमा पहिलो पटक मकवानपुरगढी गाउँपालिकाले किसानहरूलाई क्रेडिट कार्ड वितरण गरेको छ । साना तथा सीमान्तकृत कृषकमाझ वित्तीय पहुँच पुर्याउने उद्देश्यले गाउँपालिकाले किसान कार्ड वितरण गरेको हो
७ माघ, काठमाडौं । नेपाल कृषि विकास बैंकले आजबाट किसान क्रेडिट कार्ड र किसान एप शुभारम्भ गरेको छ । कृषि विकास बैंकको ५४ औं वाषिर्कोत्सवको अवसरमा बुधबार अर्थमन्त्री विष्णु पौडेलले किसान क्रेडिट कार्ड र एपको शुभारम्भ गरेका हुन् । किसान क्रेडिट कार्ड र किसान एप एकअर्कामा अन्तरसम्बन्धित हुन्छन् । किसानले बैंकबाट ऋण स्वीकृत गराएपछि ऋणको […]