मुखको घाउ र यसको उपचार

काठमाडौं – अहिले गर्मीको मौसम हो। यो मौसममा धेरै प्रकारका सङ्क्रमित रोग लाग्छन्। साथै यो मौसममा लागेका घाउ तथा चोटपटक पाक्ने सम्भावना पनि धेरै रहन्छ। त्यसैले मुखको विशेष ख्याल राख्नुपर्छ। अहिले मुखमा घाउ आउने समस्या धेरैलाई देखिएको चिकित्सकले बताएका छन्। शरीरमा भिटामिन बी कम्प्लेक्सको मात्रा कम हुँदा मुख भित्र सानासाना घाउहरू आउँछन्। चिकित्सकका अनुसार मुखमा […]

सम्बन्धित सामग्री

जुकालाई टोकाएर गरिने उपचार पद्धति जलौका चिकित्सा

कतिपय बिरामीहरु सोध्नुहुन्छ मलाई त जंगलका जुकाहरुले धेरै पटक टोकेको छ त्यो टोक्नु पनि राम्रो हुन्छ? जंगलमा पाइने जुका र जलौकामा प्रयोग गरिने जुका फरक हुन्छ। जंगलमा पाइने जुका विषयुक्त अर्थात सविष जलौका हुन्। सविष भएकै कारणले जंगली जुकाले टोक्दा घाउ हुने लामो समयसम्म रक्तश्राब हुने चिलाऊने समस्या देखिन्छ।

सर्पको टोकाइबाट कसरी बच्ने ? कहाँ कहाँ हुन्छ उपचार ?

हरेक वर्षजस्तै यसपालि पनि गर्मीसँगै सर्पदंशका घटना बढेका छन् । सर्पले टोकेकामध्ये ४० प्रतिशतको घरमै ज्यान जाने गरेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार ४० प्रतिशतको अस्पताल जाँदाजाँदै र २० प्रतिशतको अस्पताल पुगेपछि ज्यान जाने गरेको देखिन्छ । सर्पदंशका लक्षण सर्पले टोकेको ठाउँमा घाउ बन्ने, रगत बग्ने, सुन्निने, रातो हुने, दुख्ने, वाकवाकी लाग्ने, चक्कर आउने, कमजोरी महसुस हुने, टोकेको ठाउँ लाटो हुने वा झम्झमाउने जस्ता सामान्य लक्षण देखिन्छन् । त्यस्तै, विषालु सर्पले टोकेमा बान्ता हुने, घाँटी अड्याउन नमिल्ने, मुटुको गति बढ्ने, सास फेर्न...

‘उपचार गर्ने पैसा छैन, टालो बाँधेर घाउ लुकाउँछु’

“जोड्दै गरेको इँटा खसेर दायाँ तिघ्रामा लागेको थियो । सामान्य चोट होला भनेर स्थानीय मेडिकलमा उपचार गरेँ । निको नभएपछि थप उपचारका लागि बुटवल पुगेँ । हामीजस्तो विपन्न परिवारको मानिसलाई उपचार गर्न कठिन भयो” कपिलवस्तुको बुद्धभुमि –३ टाँकुका ५५ वर्षीय तौलेश्वर थारुले टालाटुलीले छोपेको घाउ देखाउँदै पीडा सुनाउनुभयो ।

माया हत्या प्रकरण : घाइते नेहाको डडेल्धुरामा उपचार हुँदै

डडेल्धुरा : बैतडीको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी २१ वर्षीया माया लुहारको हत्या भयो। मंगलबार घरबाट कपडा सिलाउन जान्छु भनी पञ्चेश्वर ३ कुलाउतिर हिँडेकी माया घर नफर्केपछि खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा बुधबार शव फेला परेको थियो।उनीसँगै गएकी १५ वर्षीया नेहा लुहार घाइते भएकी छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। उनको घाँटी र हातमा घाउ छ। उनी राम्रोसँग बोल्न सकिरहेकी छैनन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

‘धेरै उपचार गर्दा सञ्चो नभएमा लेजर थेरापी गर्नुपर्छ’

अहिले लेजर थेरापी नेपालमा धेरै प्रयोग गरिन्छ। शरीरका विभिन्न रोगहरू, भित्री तथा बाहिरी घाउ नचल्ने अङ्ग, जोर्नीका दुखाई जस्ता शरीरका विभिन्न रोगहरूलाई बाहिरी विकिरणको प्रभावबाट उपचार गर्ने प्रविधिलाई लेजर थेरापी विधि भनिन्छ। यसै विषयमा आधारित रहेर नेपालको पहिलो लेजर थेरापी विशेषज्ञ डा. सुशीला वैद्यसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः लेजर थेरापी विधि […]

बाघको पञ्जाबाट भागेकी महिला भन्छिन्: नयाँ जीवन पाएँ

बाघबाट बाचेर आफूले नयाँ जीवन पाएको उनले बताइन्। बाघको पन्जाले उनको शरिरका विभिन्न भागमा घाउ बनाएको छ। उनको राप्ती सोनारी अस्पताल बैजापुरमा उपचार गरिएको छ।...

निको हुन नसकेको सशस्त्र द्वन्द्वकालको त्यो घाउ

माओवाद्धी द्वन्द्वमा घाइते र अपाङ्गता भएका व्यक्तिको उपचार खर्च सरकारले व्यहोर्नु पर्ने, सहायता सामग्री र औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने, परिचय पत्र उपलब्ध गराउनुपर्ने उनको माग छ।

सानो लगानी, ठूलो उपलब्धि

विद्यालय नर्स व्यवस्था भएसँगै महिनावारी व्यवस्थापन, सामान्य स्वास्थ्य उपचार र परामर्शका लागि विनिता र मेनुकाजस्ता त्रिवेणी गाउँपालिकाका विद्यार्थीलाई पढाइ छोड्नुपर्ने डर र घाउ बल्झाएर बस्नु पर्ने समस्या अब हटेको छ।

दुईपटक मुटुको चाल बन्द भएका बिरामीको सफल उपचार

खुट्टामा घाउ भएपछि बेनी अस्पतालमा भर्ना भएका बेनी नगरपालिका–६,डम्बराका ५५ वर्षीय एक मधुमेहका बिरामीको अचानक मुटुको चाल बन्द भयो । विगत १० दिनदेखि अस्पतालमा उपचारार्थ दिपबहादुर खत्रीको मधुमेहकै कारण खुट्टा बिग्रेपछि शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार भ...

ट्रमा सेन्टरको शय्यामा सम्झनाका पीडा : रोग लागेपछि श्रीमान् नै सम्पर्क बिहीन

स्वास्थ्य उपचार पाएर शरीरमा लागेको घाउ निको हुने चिकित्सकले बताएका छन्। तर, रोग लागेकै कारण श्रीमानले छाडेर गएपछि मनमा लागेको घाउ भने निको भएको छैन। त्यही कुराले सम्झना बेला बेलामा भक्कानिन्छन्।