सानो लगानी, ठूलो उपलब्धि

विद्यालय नर्स व्यवस्था भएसँगै महिनावारी व्यवस्थापन, सामान्य स्वास्थ्य उपचार र परामर्शका लागि विनिता र मेनुकाजस्ता त्रिवेणी गाउँपालिकाका विद्यार्थीलाई पढाइ छोड्नुपर्ने डर र घाउ बल्झाएर बस्नु पर्ने समस्या अब हटेको छ।

सम्बन्धित सामग्री

चाँडै नाफा कमाउन खोज्नेहरूका कारण लघुवित्त बदनाम भए

लघुवित्तका कारण नेपालमा धेरै ठूला उपलब्धि भएका छन् । वित्तीय साक्षरता, गरिबी निवारण, महिला चेतना, शिक्षा, स्वास्थ्य, शौचालय निर्माण, खानेपानीजस्ता यावत क्षेत्रमा लघुवित्तले ठूलो योगदान गरेको छ । एउटा सानो समस्याका कारण ठूला उपलब्धीहरु ओझेलमा पर्नु हुँदैन । समस्या आउँछन्, आपसमा छलफल गरेरै समाधान खोज्न सकिन्छ । त्यसो नगर्ने हो भने ३० औं वर्षदेखि लघुवित्तले […]

आजको उपलब्धि सानो संघर्षबाट पाइएको होइन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्डले आजको राजनीतिक उपलब्धि र जनताको अधिकार सानो संघर्षबाट प्राप्त नभएको बताएका छन्। आदिबासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित वार्षिकोत्सव तथा आदिबासी जनजाति अध्ययन पुस्तकको लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। कार्यक्रममा प्रधानमन्त्रीले भने, “हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगहरुका बारेमा गम्भीर रुपमा छलफल गरेका थियौँ। गम्भीर छलफलपछि हामी आदिवासी, महिला, दलित, मुस्लिम लगायतका आय...

प्लेयर टू वाच : ह्युगो लोरिस, फ्रान्स

ह्युगो लोरिस विश्वकपको अन्तिम १६ मा हुने पोल्याण्डविरुद्धको खेलमा फ्रान्सका लागि सबैभन्दा धेरै खेल खेल्ने लिलियन थुरामको कीर्तिमान बराबरी गर्दैछन् । सो खेल फ्रान्सका लागि उनको करियरको १४२ औँ खेल हुनेछ । सन् १९९८ को विश्वविजेता टोलीको सदस्य रहेका थुरामले सो कीर्तिमान आफ्नो १४ वर्ष करियरमा बनाएका थिए ।‘यो सानो उपलब्धि होइन । म निकै गौरवान्वित महसुस गरिरहेको छु,’ फ्रान्सका कप्तानले भनेका छन् । टोटनहम हटस्पर्सका गोलकिपर यो महिनाको अन्त्यमा ३६ वर्ष पुग्दैछन् । थुरामले अन्तर्राष्ट्रिय करिय

पाकिस्तानले पायो पहिलो हिन्दू महिला डीएसपी

मनिषा रुपेता पाकिस्तानमा डिएसपी पदमा नियुक्त हुने पहिलो हिन्दू महिला भएकी छन् । सिन्ध लोक सेवा परीक्षा उत्तीर्ण गरी तालिम लिएर उनले यो उपलब्धि हासिल गरेकी हुन् । मनिषा सिन्ध जिल्लाको एक पिछडिएको र सानो जिल्ला जाकुबाबादमा हुर्किएकी थिइन् । उनले प्राथमिक र माध्यमिक शिक्षा यहीँबाट गरिन् । उनका बुबा जाकुबाबादका व्यापारी थिए तर मनिषा १३ वर्षकी हुँदा उनको निधन भयो । त्यसपछि मनिषाकी आमाले आफ्ना पाँच सन्तान एक्लै हुर्काइन् । उनले आफ्ना बालबालिकाको राम्रो शिक्षा दिक्षाको लागि पाकिस्तानको ठूलो शहर कर

सय वर्ष नाघेका मतदाताको उत्साह

‘सय वर्ष नाघेका बाआमाले भोट खसाल्नु लोकतन्त्रका लागि निकै ठुलो उपलब्धि हो,’ सानो गौचरनस्थित मतदान केन्द्रमा भेटिएका रामकुमार सुनुवारले भने, ‘चुनाव जित्नेले यी अमूल्य मतको दुरुपयोग नगरून्।’...

पश्चिम बंगालको निर्वाचनमा जे देखियो

सन् २०१६ मा तीन सिट जितेको भाजपा अहिले राज्यको दोस्रो ठूलो दलका रूपमा उदाउनु सानो उपलब्धि होइन हालै जुन पाँच राज्य र केन्द्रशासित प्रदेशमा निर्वाचन भयो, तिनमा भाजपाको प्राथमिकता सूचीमा दुई...

नासाले मंगल ग्रहमा हेलिकोप्टर उडायो

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा हेलिकोप्टर उडाएको छ। यो अभियान सफल भएसँगै ठूलो उपलब्धि हासिल भएको अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। नासाले मंगल ग्रहमा एक सानो हेलिकोप्टर उडाएको हो। अब त्यहाँ थप साहसी उडान भएको देख्न पाइने विश्वकै अग्रणी अन्तरिक्ष संस्थाले दाबी गरेको छ। नासाले मंगल ग्रहमा उडाएको ड्रोन प्रकृतिको हेलिकोप्टरको नाम इनजेनिटी भएको थाहा लागेको छ। ब्रह्माण्डमै एक ग्रहमा बनेको एयरक्राफ्टबाट अर्को ग्रहमा सञ्चालन र नियन्त्रण गरिएको यो पहिलो उडान हो। नास

सानो सहयोग, ठूलो उपलब्धि

दीर्घकालसम्म व्यवसाय गर्ने प्रतिबद्धता जनाउने लक्षित समूहका सदस्यलाई अनुदानमा एकपटकका लागि अनुदानमा बाख्रा र कुखुरा दिइएको बताए।वडा कार्यालयका अनुसार स्थानीय सरकार गठन भएको यो अवधिसम्म विभिन्न कार्यक्रममार्फत एक सयभन्दा बढीलाई स्वरोजगार बनाइएको छ।...

सानो सङ्घर्षबाट जनताको अधिकार प्राप्त भएको होइन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि र जनताको अधिकार सानो सङ्घर्षबाट प्राप्त नभएको बताउनुभएको छ ।