दुईपटक मुटुको चाल बन्द भएका बिरामीको सफल उपचार

खुट्टामा घाउ भएपछि बेनी अस्पतालमा भर्ना भएका बेनी नगरपालिका–६,डम्बराका ५५ वर्षीय एक मधुमेहका बिरामीको अचानक मुटुको चाल बन्द भयो । विगत १० दिनदेखि अस्पतालमा उपचारार्थ दिपबहादुर खत्रीको मधुमेहकै कारण खुट्टा बिग्रेपछि शल्यक्रियापछि स्वास्थ्यमा क्रमिक सुधार भ...

सम्बन्धित सामग्री

मुटुको चालमा किन हुन्छ गडबडी? मुटुमा राखिने पेसमेकर के हो? (अन्तर्वार्ता)

मुटुको चाल गडबड हुने धेरै रोगहरु छन्। ढिलो हुने पनि विभिन्न कारण छन्। विभिन्न कारण मध्ये एउटा उमेर हो। केही औषधिको प्रयोगले पनि मुटुको चालमा समस्या ल्याउन सक्छ। हार्टअट्यासँग सम्बन्धित रोगले पनि मुटुको चाल गडबढी हुनसक्छ।

अस्पताल नपुग्दै मृत्यु भइसकेको थियो नेम्वाङको

नेम्वाङको ‘उपचार’मा संलग्न १ जना चिकित्सकका अनुसार आकस्मिक कक्षमा पुर्‍याइँदासम्म नेम्वाङ जीवित रहेको कुनै संकेत थिएन। यद्यपि मुटुको चाल फर्किन्छ कि भनेर सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरिएको थियो।

पेसमेकरले कसरी काम गर्छ ?

मुटुको चाल कम भएका व्यक्तिको छातीमा एक प्रकारको स्वचालित यन्त्र पेसमेकर राख्ने गरिन्छ । पेसमेकरलाई सामान्य ढंगले इन्भर्टर वा ब्याट्री भनेर बुझ्दा हुन्छ । यसले मुटुको चाल कम भएका अवस्थामा मुटुलाई चाल दिने गर्छ । सामान्यतया पेसमेकर दुई प्रकारका हुन्छन्, एकतारे र दुईतारे । एकतारे पेसमेकरमा एउटा मात्र तार हुन्छ, जुन तार मुटुको तल्लो कोठामा […]

डराएको वा आत्तिएको बेला किन बढ्छ मुटुको चाल  ?

जब हामी कुनै कारणले अचानक आत्तिन्छौं वा डराउँछौं, तब मुटु छिटोछिटो ढुकढुक गर्छ । मुटु नै बाहिर आउला कि जस्तो हामीलाई लाग्छ । डराएको, आत्तिएको र दौडिएको बेला मुटुको चाल बढ्छ । किनकि यस्तो बेला शरीरले थप पोषण माग्छ । जसलाई चिकित्सकीय भाषामा नर्मल फेनोमेना (सामान्य स्थिति) भनिन्छ । मुटुको काम रगतको पम्प गर्ने भएकाले […]

सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

मुटुको चाल सम्बन्धी समस्यामा केही सुधार देखिएपनि उनलाई आइसीयूमै राखेर उपचार गरिएको किष्ट अस्पतालले जनाएको छ।

स्वास्थ्यमा सुधार नभएपछि सत्यमोहन जोशी आइसीयूमा

मुटुको चाल सम्बन्धी समस्या देखा परेकाले उनलाई आइसीयूमा राखेर उपचार सुरु गरिएको किष्ट अस्पतालले जनाएको छ। उनको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

नेपालमै सम्भव छ मुटुको चाल गडबडीको सबैखाले उपचार

मुटुको सामान्य चाल कति हो भन्ने कुरा थाहा पाउनु एकदमै जरुरी छ । एउटा सामान्य व्यक्तिको मुटुको चाल प्रतिमिनेट ६० देखि १०० हुनुपर्छ । तर सुतेको बेला ६० भन्दा कम पनि हुनसक्छ भने दौडिएको बेला १०० भन्दा अलिकति बढी हुनसक्छ । उसलाई सामान्य रूपमा नै लिन सकिन्छ । यसबाहेकको अवस्थामा मुटुको चाल ६० भन्दा कम […]

अमेरिकाको टेक्सासमा लागू भयो गर्भपतनसम्बन्धी कडा कानुन

आमाको पेटभित्र रहेको भ्रुणमा मुटुको चाल सुरू भएपछि गर्भपतन गर्न नपाइने कानुनको मुख्य प्रावधान हो।

प्रधानमन्त्रीलाई 'असुरक्षित छोरी'को चिठी

मेरो आवाजस्तै तपाईंले मेरो मुटुको धड्कन पनि सुन्नुहुनेछ भन्ने अपेक्षा छ। सुन्नुस् प्रधानमन्त्री ज्यू, आजको दिनमा बाटो हिँड्दा मेरा पैतालाभन्दा बढी मुटुको चाल नाप्दै हुन्छु।  सोच्नुहोला, मुटुको चाल किन नाप्नू ?

राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ हुँदै

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभई मुटुको चाल मनिटरिङ सुरु गरिएको छ । स्वास्थ्यमा समस्या देखिएसँगै उहाँलाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएको छ ।