पर्यटन व्यवसायलाई तत्काल पुनर्जीवन दिने उपाय

कला, संस्कृति, वेशभूषा, सांस्कृतिक संरचनाहरू र प्राकृतिक सम्पदाहरूको अवस्था पहिलेको जस्तो विशिष्ट नरहे पनि तिनै सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको अवलोकन गर्न पर्यटकहरूको आगमनमा बर्सेनि वृद्धि भइरहेकै थियो । तर, कोभिड–१९ को विश्वव्यापी प्रकोपका कारण वि.सं. २०७६ को चैतदेखि अन्य देशहरूमा झैं हाम्रो देशको पर्यटन व्यवसायमा पनि ग्रहण लाग्यो । कोभिडको प्रकोप विश्वभर भए पनि विभिन्न […]