अर्को कोशेढुङ्गा, ‘सेतो सूर्य’

दुई पटक स–सानो समूहमा दीपक रौनियार कृत ‘सेतो सूर्य’ हेरेपछि थाहा भयो धेरै मित्रलाई प्रस्तुतिको दृष्टिले चलचित्र बेजोड लाग्यो । त्यस्तै कथाको उठान र विषयवस्तु बाध्ने कला पनि उनीहरूले रुचाए । तर कथाको बैठान उनीहरूलाई कि त नाटकीय लाग्यो कि कतै केही नमिले नमिले जस्तो । धेरै दर्शकलाई चलचित्र भव्य लागेको तर कथा भने कस्तो…