काठमाडौं । शुक्रबार श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लाग्यो । कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न कार्यक्रम समेत आयोजना गरिएका छन् । थारु समुदायले पनि यस पर्वलाई अष्टिम्की भनेर मनाउने गर्दछन् । यस दिन बिहानैदेखि निरहार व्रत बसिन्छ । दिउँसो गाउँको मूली अर्थात् मतहवाको घरको बैठक कोठाको भित्तामा अष्टिम्की कला बनाइन्छ । चित्रमा भएको […]