झुक्याएर खादा लगाई एमाले प्रवेश गराएको कांग्रेस गाउँपालिका सहसचिवको आरोप

चौतारा :  सिन्धुपाल्चोकको जुगल गाउँपालिका कांग्रेस कमिटीका सहसचिव रविन्द्र पौडेलले आफूलाई एमालेले झुक्याएर पार्टी प्रवेश गराएको आरोप लगाएका छन्। शनिवार काठमाडौंको एक पार्टी प्यालेसमा एमाले नेता कार्याकर्ताले झुक्याएर खादा लगाई पार्टी प्रवेश गराएको हल्ला चलाएको पौडेलको दाबी छ। सहसचिव पौडेलले एक विज्ञप्ति जारी गर्दै आफू कांग्रेसमै रहेको तर्क गरेका छन्।…

सम्बन्धित सामग्री

नवलपरासी बुलिङटारका ४३५ युवा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश

कावासोती । बुलिङटार गाउँपालिका वडा नम्बर २ बाट नेपाली कांग्रेस परित्याग गरी ४ सय ३५ जना एमालेमा प्रवेश गरेका छन् । भोला लुङ्गेलीमगर, पारस थापा र गोपाचन्द्र ठाडाको नेतृत्वमा यूवाहरु एमाले प्रवेश गरेका हुन् । एमालेका जिल्ला अध्यक्ष एवम गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति रोनशबहादुर गाहामगरले उनीहरुलाई टीका अबिर र खादा लगाएर एमाले प्रवेश […]