गृहमन्त्री रवि लामिछानेले सम्हाले कार्यभार

राष्ट्रपति भवन शीतल निवासमा सपथग्रहण गरेलगत्तै बुधबार साँझ सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले गृहमन्त्रीको कार्यभार सम्हालेका हुन्।...

सम्बन्धित सामग्री

सर्वोच्चको ठहरः लामिछाने सांसद पदको उम्मेदवार हुनै अयोग्य, आयोगमाथि पनि प्रश्न

काठमाडौँ – संवैधानिक इजलासले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार नै हुन अयोग्य रहेको ठहर गरेको छ। शुक्रबार संवैधानिक इजलासले योग्यतामाथि प्रश्न उठाउँदै परेको रिट निवेदनमा आदेश गर्दै लामिछानेसँग सांसद पदको उम्मेदवार हुन आवश्यक पर्ने न्युनतम योग्यता नेपाली नागरिकता नै नभएको ठहर गरेको हो। आदेशमा भनिएको छ, ‘प्रत्यर्थी रवि लामिछानेले प्राप्त गरेको […]

काठमाडौं जिल्ला प्रशासनको अनुगमनमा पुगे गृहमन्त्री रवि लामिछाने (भिडिओ)

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर सेवा प्रवाहको जानकारी लिएका छन् । मन्त्री लामिछानेले विभिन्न सेवामा सुरू गरिएको टाइम कार्डको कार्यान्वयनको अवस्था र अन्य सेवा प्रवाहका बारेमा जानकारी लिए । मन्त्रीबाट सेवा प्रवालाई थप प्रभावकारी बनाउन निर्देशन प्राप्त भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । सहज […]

राष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आगामी फागुनमा रिक्त हुने राष्ट्रपति र उपराष्ट्रपति पदका लागि एक महिना अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ

ओली भेट्न बालकोट पुगे गृहमन्त्री रवि लामिछाने (तस्बिरहरु)

उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल तथा गृहमन्त्री रवि लामिछानेले बालकोटस्थित ओली निवासमा पुगेर भेट गरेका हुन् ।